खबर

नेपालमा पहिलो पटक भित्रीयो मोटरसाइकलको राजा हार्ली डेभिडसन, मूल्य सुन्दा तपाई पर्नुहुनेछ दंग !

हलिउड र बलिउडका फिल्महरुमा देखिने गरेका हार्ली डेभिड्सन यतिबेला नेपालमा भित्रीएका छन् । हार्ली बाइक हेर्नकै लागि भएपनि युवाहरु हलिउड र बलिउड फिल्महरु हेर्ने गर्दथे । फिल्मको दृष्यमा देखेर भएपनि युवापुस्ताको

मिस वल्डमा शृंखलालाई सोधिएका ३ प्रश्न, शृंखलाले दिएको उत्तर (भिडियो)

चीनको सान्या सहरमा जारी मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छन् । एक सय २१ देशका सुन्दरी सहभागी

शृङ्खलाकी आमा भन्छिन् – ‘सुरुमा बुबालाई बुझाउनै गाह्रो भयो’

मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको जारी अनलाइन भोटिङमा मिस नेपाल शृङ्खला खतिवडा धेरै मत ल्याउने प्रतिस्पर्धी हुन्। तर नेकपाका एक सांसदकी छोरी उनले मिस नेपालको प्रतिस्पर्धामा सहभागी हुन संघर्ष गर्नु

बैसाखीको सहारामा ३ घण्टा लगाएर विद्यालय धाऊँदै लालकुमारी ! भन्छिन्,- कसैले सहयोग गरे होस्टेलमै बसेर पढ्ने थिए

उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ बर्राबोटेकी लालकुमारी मगर १३ वर्षकी भइन् । उनी उदयपुरगढीमा हरेको पञ्चावती उच्च माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्दैछिन् । दुवै खुट्टा टेक्न नसक्ने मगरले लौरोको

उडान रद्द भएपछि एयरपोर्टमै आगो लगाएर रिस पोखे यी व्यक्तिले !

एक पाकिस्तानी एयरपोर्टमा एक व्यक्तिले खतरनाक हर्कत गरेका छन्। एयरपोर्ट भित्रै आगो लगाएर अजिव हर्कत गरेको कारण अहिले सामाजिक संजालमा ती व्यक्ति छाइरहेका छन्। इस्लामाबाद एयरपोर्ट पाकिस्तान इंटरनेशनल एयरलाइन्स फ्लाइट

पोखरामा करिव ३१ लाख बराबरको बिदेशी मुद्रासहित २ पक्राउ

पोखरामा करिव ३१ लाख बराबरको बिदेशी मुद्रा सहित २ जना पक्राउ परेका छन् । पोखरा – ०६ लेकसाइड स्थित सेन्टर पोइन्टको एक होटलबाट युरो, अमेरीकी डलर ,भारतीय तथा नेपाली रुपैया

रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न चरा चितवनमा

रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् । सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले

कपिलवस्तुमा प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या

शुद्धोधन गाउँपालिका वडा नम्बर–४, मोतीभारीका  स्थानीय युवा नेता ३० वर्षीय दीपेन्द्रकुमार चौधरीको गोली हानी हत्या गरेको छ । शुक्रबार राति  ३ जनाको समूहमा आएको व्यक्तिहरुले हानेको गोली टाउकोमा लागि गम्भीर

नारायणहिटी संग्रहालयमा थप १० कोठा अवलोकन गर्न खुला ( यस्ता थिए १० काेठा)

सरकारले नारायणहिटी संग्रहालयमा रहेका थप १० कोठा सार्वजनिक अवलोकनका लागि खुला गरेको छ । तत्कालीन राजदरबार नारायणहिटीभित्र रहेका पुस्तकालय र सिनेमा हलबाहेक सबै १० कोठा शुक्रबारबाट खुला गरिएको हो ।

नौ हजारलाई सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक शिक्षा

सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नौ हजार व्यक्तिलाई ट्राफिक शिक्षा प्रदान गरेको छ । पूर्वपश्चिम राजमार्ग र भित्री सडक खण्डमा समेत दुर्घटनाका घटनामा कमी आउन नसकेपछि यसलाई

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com