नेपाल आइडलका बिक्रमले गाए प्रसादको गीत, पारिश्रमिकको बारेमा यस्तो भन्छन् ( भिडियो )
प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार
नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बरालले गीत गाएका छन् । बिक्रमले चलचित्र ‘प्रसाद’का लागि बिहिबार गीत रेकर्ड गराएका हुन् ।
चलचित्रमा गीत रेकर्ड गराउन पाउँदा बिक्रम एकदमै खुसी थिए । पहिलोपटक मिडियासामु आउँदा बिक्रमलाई पारिश्रमिक र अन्य बिबिध बिषयमा प्रश्नहरु सोधिएको थियो । प्रश्नको जवाफ दिने क्रमम नर्भस भएका बिक्रमले सकेसम्म सामान्य हुने प्रयास गरे । हेरौँ भिडियोः





