खबर

भोली प्रजातन्त्र दिवस : के हुन्छ सार्वजनिक बिदा ?

अघिल्लो बर्षदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको थियो । २०७४ चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकले बिदा कटौती गर्ने

पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध

काश्मिरको पालुवामा आक्रमण पछि पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध लगाइएको छ।अल इण्डिया सिने वर्कर्स एशोसिएशनले सोमवार विज्ञप्ति जारी गरी देश पहिलो भएको र देशका लागि उभिने भन्दै पाकिस्तानी कलाकार र कलालाई

पुलवामा आक्रमणपछि टी–सिरिजले हटायो राहत र आतिफका गीतहरु

भारतको कश्मीरमा भारतीय सीआरपीएफमाथि भएको आतंककारी हमलापछि भारतमा टी–सिरिज म्यूजिक कम्पनीले पाकिस्तानी गायक राहत फतेह अली खान र आतिफ अस्लमका गीतहरु हटाएको छ । महाराष्ट्र नवनिर्माण सेनाले पुलवामा आतंककारी हमलापछि

अष्ट्रेलियाबाट नेपालका ९ विद्यालयहरुलाई सहयोग, एनआरएनए अध्यक्ष भट्टद्वारा रकम हस्तान्तरण

नेपालीहरु आफ्नो देशबाट टाढा रहेतापनि देशको समृद्धिको लागि एकजुट भएर प्रभावकारी कामहरु गर्दै आएका छन् । यसैक्रममा एनआरएनए अष्ट्रेलिया एससीसी एनएसडब्लुले गत वर्ष गाला डिनर कार्यक्रमको आयोजना गरेको थियो ।

अष्ट्रेलियमा १ लाख डलर लाग्नेभएपछि यी अष्ट्रेलियन उपचारको लागि पुगे भारत, १२ हजार डलरमा उपचार

अष्ट्रेलियामा उपचार महँगो भएपछि एक अष्ट्रेलियन भारत गएर उपचार गराएका छन् । गोलकोस्टमा बस्ने निल म्याकलिनको दाँतमा समस्या थियो । दाँत किरा लागेको उपचार, दाँत भर्ने, नयाँ दाँत राख्ने आदि

समान सेवा–सुविधा नपाए आन्दोलन गर्न बाध्य हुन्छौं : भूतपूर्व ब्रिटिश गोरखा सैनिक

भूतपूर्व ब्रिटिश गोरखा सैनिकले समान कामको लागि समान ज्याला पाउनुपर्ने भन्दै आफूहरुलाई पनि ब्रिटिशसरह नै सेवा सुविधा दिनुपर्ने माग गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो माग गरेका

नयाँ शक्तिका प्रदेश सभा सदस्य र गाउँपालिका प्रमुख कांग्रेसमा प्रवेश गर्दै, रसुवामा देउवाले स्वागत गर्ने

रसुवाबाट निर्वाचित प्रदेश सभा सांसद प्रेम तामाङ र आमा छोदिङमा गाउँपालिकाका प्रमुख बुचुङ तामाङ कांग्रेसमा प्रवेश गर्ने भएका छन्। दुवैजना गएको निर्वाचनमा नयाँ शक्तिबाट निर्वाचित भएका हुन्। फागुन १३ गते जिल्लाको कालिकास्थानमा हुने

कोठा भाडा तिर्ने पैसा नभएपछि नातिको साथमा शौचालयको बास

बेनी नगरपालिका, २ तमानेकी ७५ वर्षीय जमुना सुनार शौचालयमा बसेर दुई नातिलाई हुर्काइ पढाई गर्दै आएकी छिन् ।सुकुमबासी परिवारकी जमुनासँग बस्ने घर छैन । दुई छोरालाई आफ्नो जिम्मा लगाएर उनका

बाबुको चौरासी गर्न हेलिकोप्टरमा आए छोराहरु

गुल्मीको सदरमुकाम तम्घास चिदचौर माथिको आकाशमा हेलिकप्टर घुम्न के पाएको थियो, हेर्नका त्यसतर्फ दौडिने मानिसहरुको संख्य उत्तिखेरै बढ्यो। हिजो वामीटक्सारमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई आएकोले

काश्मिरमा फेरि भीषण भिडन्त, सात जना भारतीय सैनिकको मृत्यु

भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ। काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com