
भारतको आन्ध्र प्रदेशको गुंटुर जिल्लाकी एक महिला चिकित्सक हैदरावादस्थित आफ्नो फ्ल्याटमा मृत भेटिएकी छिन् । लामो समयदेखि अमेरिकी भिसा नपाएपछि ३८ वर्षीया रोहिणी मानसिक तनावमा रहेको बुझिएको प्रहरीले जनाएको छ ।

अमेरिकी आप्रवासन अधिकारीहरूले एच-१ बी भिसा भएका ओक्लाहोमा विश्वविद्यालयका एक प्राध्यापकलाई पक्राउ गरेका छन् । वाशिङटनमा शैक्षिक सम्मेलनमा जाँदै गर्दा अमेरिकी आप्रवासन अधिकारीहरूले शनिबार प्राध्यापक वाहिद अबेदिनीलाई पक्राउ गरेका हुन्

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ४३ दिन लामो सरकारी शटडाउनका कारण अमेरिकी अर्थतन्त्रमा करिब ११ बिलियन डलर बराबरको स्थायी क्षति पुगेको बताएका छन्। उनले ब्याजदर घट्दै जानु र कर कटौतीका कारण

अमेरिकामा बसेका करिब २ लाख युक्रेनी शरणार्थी हाल कानुनी संकटमा परेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ढिलाइका कारण पूर्व राष्ट्रपति जो बाइडेनले २०२२ मा सुरू गरेको मानवीय कार्यक्रमअन्तर्गत प्राप्त बसाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले २२ वटा अमेरिकी राज्यका मेडिकेड लाभग्राहीहरूको व्यक्तिगत विवरण आप्रवासन अधिकारीहरूलाई पुनः उपलब्ध गराउने निर्णय प्रक्रिया अगाडि बढाएको छ। यसअघि डेमोक्रेटिक अटर्नी जनरलहरूले कडा आपत्ति जनाउँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनेसोटा राज्यमा रहेका सोमाली आप्रवासीहरूका लागि दिइँदै आएको अस्थायी संरक्षित स्थिति (टीपीएस) कार्यक्रम समाप्त गरेको घोषणा गरेका छन्। उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत सो निर्णय तत्काल

अमेरिकाको मेरिल्यान्डमा बसोबास गर्दै आएकी एक आमालाई अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले भियतनाम डिपोर्ट गरेको छ । मेरिल्यान्डमा बसोबास गर्दै मेलिसा ट्रानलाई गत मे महिनामा आइस अधिकारीहरुले हिरासतमा लिएका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महिला पत्रकारलाई “पिगी” भन्दै अपमानजनक अभिव्यक्ति प्रयोग गरेको घटनाप्रति आलोचना बढिरहेका अवस्थामा ह्वाइट हाउसले ट्रम्पको बचाउ गरेको छ। ह्वाइट हाउसले ट्रम्पका ती टिप्पणीहरू उनलाई सिधासाधा

अमेरिकाको टेक्सास राज्यको लारेडोमा एक अनौठो घटना सार्वजनिक भएको छ। आफ्नो प्रेमिकाको घरमा जान ९११ मा पाँच पटक फोन गरेपछि लारेडो प्रहरीले ४५ वर्षीय इग्नासियो मार्क्वेज–अकोस्टालाई पक्राउ गरेको हो ।

एक अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा वासिङ्टन डी.सी. मा नेशनल गार्ड परिचालन गर्ने कदम अस्थायी रूपमा रोक्ने आदेश दिएका छन्। स्थानीय नेतृत्वको सहमति बिना राजधानीमा नेशनल गार्ड पठाउने ट्रम्प
KHASOKHAS