Author: किशोर पन्थी

१५ हजारलाई अमेरिकी नागरिकता दिइदै , ३० हजार नेपालीले पाइसके

अबको तीनदिनपछि अमेरिकाको २ सय ४१ औं जन्मदिन हो । अमेरिकामा फोर्थ जुलाईलाई स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ । अमेरिकाको जन्मदिनको अवशरमा अमेरिकी सरकारको युएससीआईएसले १५ हजार आप्रवासीहरुलाई नागरिकता प्रदान गर्ने

नेपाल मानव र यौन तस्करीको श्रोत, ट्रान्जिट र गन्तब्य : अमेरिका

किशोर पन्थी अमेरिकी सरकारले मानव तस्करी सम्बन्धी एक रिपोर्ट सावैजनिक गर्दै नेपाल सरकारले मानव तस्करीको उन्मुलनका लागि न्युनतम मापदण्ड पूरा गर्न नसकेको जनाएको छ । तर सरकारले यसका लागि उल्लेख्य

अमेरिकी भिजिटर भिसा पाउनेमा ४१ औं नम्बरमा नेपाली

गत अप्रिल महिनामा अमेरिकाको भिजिटर भिसा प्राप्त गर्नेमा नेपालीहरु विश्वमै ४१ औं नम्बरमा परेका छन् । मुस्लिम बाहुल्य देशका नागरिकहरुलाई तुलनात्मकहिसाबले अमेरिकाले कम भिसा जारी गरेपनि नेपालका लागि भने उल्लेख्य

एक्सक्लुसिभ : नेपाली विद्यार्थीलाई असाध्यै कम अमेरिकी भिसा (संख्यासहित)

नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भइसकेपछि अमेरिकी विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्या ह्वात्तै घटेको छ । ट्रम्पले कार्यभार सम्हालेपछिको पहिलो महिना फरबरीमा एक दर्जनको हाराहारीमामात्र नेपालीहरुले विद्यार्थी भिसा

संखुवासभादेखि ह्वाइटहाउसम्मको सञ्जिताको यात्रा

-किशोर पन्थी नेपालको विकट जिल्ला संखुवासभाको चैनपुरमा जन्मिएकी सञ्जिता श्रेष्ठ प्रधान हवाइट हाउसमा ओबामाको सल्लाहाकार बन्न सफल होलिन् भनेर शायद कसैले सोंचेको थियो । तर नसोंचेको सफलता हात लाग्दा सुरुमा

अमेरिकाले कामदार भिसाका थप आवेदन अस्वीकार गर्ने

आर्थिक बर्ष २०१७ को पहिलो आधाका लागि अमेरिकामा कामदार भिसा एच टु बीका थप आवेदन नलिने अमेरिकी सरकारको युएससीआईएसले प्रष्ट पारेको छ । सन् २०१७ को पहिलो आधाका लागि तोकिएका

टीपीएस आवेदन दिने नेपाली १२ हजार ९ सय १६, सरकारी अनुमानभन्दा ५० प्रतिशत कम

   किशोर पन्थी नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) का लागि आवेदन दिने म्याद डिसेम्बर २१ मा सकिएपनि

ट्रम्पले कार्यभार सम्हालेपछिको अमेरिकामा आप्रवासीलाई अप्ठ्यारो !

-किशोर पन्थी अबको केहीसाताभित्र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् । आप्रवासी नीतिमा अनुदार मानिने रिपब्लिकन पार्टी र रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिमा विजयी अनुदार डोनाल्ड ट्रम्पका विगतका घोषणाका

फरबरी २१ पछि युएससीआईएसले पूराना फर्मका आवेदन ‘रिजेक्ट’ गर्ने

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले अधिकांश अध्यागमन सुविधाका फर्मको शुल्क बढाएसँगै फर्ममा पनि फेरबदल गरेको छ । युएससीआईएसले नयाँ शुल्कसहित नयाँ फर्म पठाउन सेवाग्राहीहरुलाई अनुरोध गरेको छ ।

भिसाको भार

गत जुनमा अमेरिकी भिसा प्रणालीमा आएको प्राविधिक समस्या पछि संसारभरका प्रायसबै अमेरिकी कन्सुलेट कार्यालयहरुमा आवेदकहरुले भिसाका अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउन कुर्नुपर्ने अवधि अप्रत्यासित रुपमा बढेको छ । जसका कारण गैरआप्रवासी भिसाका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com