Author: किशोर पन्थी

अक्टोबरमा रोजगारमा आधारित ग्रिनकार्डका लागि ‘फाइलिङ मिति’ प्रयोग गर्न पाइने

न्युयोर्क — अमेरिकामा रोजगारमा आधारित ग्रिनकार्डका लागि आवेदन दिनेहरूले अक्टोबर महिनामा ग्रिनकार्ड आवेदन दायर गर्न थप अवसर पाउने भएका छन्। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा यूएससीआईएसले अक्टोबरका लागि आवेदन दायर

बाढीपीडितका लागि सहयोग जुटाउँदै शिव र समीक्षाको अमेरिका टुर, अक्टोबर ४ मा न्यूयोर्कमा

न्यूयोर्क — नेपाली संगीतका स्थापित गायक शिव परियार र नयाँ पुस्ताकी गायिका समीक्षा अधिकारी यसपटक अमेरिकामा सांगीतिक यात्रामा छन्। “दशैं–तिहार धमाका यूएसए टुर” अन्तर्गत उनीहरू अमेरिकाको पूर्वी तटदेखि पश्चिम तटसम्म

पेन्डिङ एसाइलम, टीपीएस र परोल आवेदन तथा वर्क परमिटका शुल्क बढाउँदै यूएससीआईएस

अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (यूएससीआईएस) ले आर्थिक वर्ष २०२७ मा केही अध्यागमनसम्बन्धी शुल्क बढाउने भएको छ। ‘वन बिग ब्युटिफुल बिल एक्ट’ अन्तर्गत हुने वार्षिक मुद्रास्फीति समायोजनका क्रममा जुलाई २०२५

डेडलाइनपछि पनि डीभी–२०२६ भिसा प्रक्रिया थप १० दिन जारी राख्न अदालतको आदेश

क्यालिफोर्नियाका अमेरिकी जिल्ला न्यायाधीश एडवर्ड जे. डेभिलाले आर्थिक वर्ष २०२६ का केही डाइभर्सिटी भिसा प्रक्रिया आर्थिक वर्ष समाप्त भएपछि थप १० दिन जारी राख्न अमेरिकी विदेश मन्त्रालयलाई आदेश दिएका छन्।

ट्रम्प प्रशासनको ‘खराबमध्येका अति खराब’ अपराधीको सूचीमा २ नेपाली थप, कुल संख्या १२

न्यूयोर्क — अमेरिकी होमल्यान्ड सेक्युरिटीले अध्यागमन तथा भन्सार प्रवर्तन आइसको कारबाहीमा पक्राउ परेका आपराधिक गैरनागरिकहरूको ‘वर्स्ट अफ द वर्स्ट’ सूचीमा थप दुई नेपाली नागरिकलाई समावेश गरेको छ। निमा तामाङ र

सगरमाथादेखि समुद्रसम्म: जलवायु जोखिम एउटै प्रणालीको हिस्सा भएको राष्ट्रसंघ मुख्यालयबाट नेपालको सन्देश

न्युयोर्क— नेपालले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहको सेरोफेरोमा ‘सगरमाथादेखि समुद्रसम्म: जलवायु उत्थानशील भविष्यका लागि कार्यको आह्वान’ विषयक उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्दै हिमाल, नदी, तट र टापु राष्ट्रले

पाँच वर्षभित्र दोहोरो नागरिकता सम्भव देखिन्न: परराष्ट्रमन्त्री खनाल

न्यूयोर्क — परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको वर्तमान राजनीतिक तथा संसदीय अंकगणितका कारण आगामी पाँच वर्षभित्र संविधान संशोधन गरेर दोहोरो नागरिकताको विषय समाधान हुने सम्भावना कम रहेको बताएका छन्। न्यूयोर्कस्थित नेपाली

नेपालमा अमेरिकी राहत, राष्ट्रसंघमा नेपालको सम्बोधन र टीपीएसबारे लुक ओर्टेगासँग अन्तर्वार्ता

नेपालमा अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि अमेरिकाले नेपाललाई ३६ मिलियन डलरभन्दा बढी सहायता उपलब्ध गराएको छ। तत्कालीन मानवीय सहायता र खाद्य सहयोगदेखि स्थायी पुल निर्माण, स्वास्थ्य तथा सरसफाइ सामग्री,

नेपाललाई एउटा देश रोज्न दबाब हैन, आर्थिक विकल्प दिन चाहन्छौं : अमेरिकी अधिकारी

न्युयोर्क — अमेरिकाले नेपाललाई वासिङ्टन, बेइजिङ र नयाँदिल्लीमध्ये कुनै एक पक्ष रोज्न दबाब दिने नीति नरहेको जनाएको छ। बरु नेपाललाई आर्थिक तथा व्यावसायिक क्षेत्रमा थप विकल्प उपलब्ध गराउँदै द्विपक्षीय व्यापार

बाढीको आवश्यकता मूल्यांकनसँगै नेपाललाई अमेरिकी सहायता थपिँदै जाने वरिष्ठ अधिकारीको भनाइ

न्युयोर्क — नेपालमा बाढीपहिरोको प्रतिकार्य तथा पुनःस्थापनाका लागि अमेरिकी सहायता ३ करोड ६० लाख डलर नाघेको छ र प्रभावित समुदायको आवश्यकता मूल्यांकन गर्दै जाँदा सहायता थपिँदै जाने अमेरिकी विदेश मन्त्रालयका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com