
न्युयोर्क — नेपाललाई अमेरिकी भिजिटर भिसा बन्ड कार्यक्रमबाट हटाउन नेपालले गरेको अनुरोधबारे अमेरिकी विदेश मन्त्रालयले समीक्षा गरिरहेको जनाएको छ। तर, निर्णय कहिलेसम्म हुने भन्नेबारे विभागले कुनै समयसीमा दिएको छैन। नाम

न्युयोर्क — संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन अघिल्ला वर्षहरूमा नेपालले उठाउँदै आएको जलवायु न्याय, हिमाली संकट र जलवायु वित्तको निरन्तरता मात्र थिएन; यो विषयलाई सम्बोधनको मुख्य राजनीतिक,

न्युयोर्क — प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले अत्यन्त कम हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनबाट असमान र गम्भीर क्षति व्यहोरिरहेको बताएका छन्। हालैको भोटेकोशी बाढीलाई विश्वका लागि

न्युयोर्क — नेपालमा विनाशकारी बाढीका कारण १,४०० भन्दा बढी मानिसको मृत्यु, हजारौँ बेपत्ता र ठूलो मात्रामा घर तथा पूर्वाधारमा क्षति पुगेपछि तीन अमेरिकी सांसदको नेतृत्वमा ५७ अमेरिकी सांसदले अमेरिकामा रहेका

ट्रम्प प्रशासनले अमेरिकामा व्यावसायिक रूपमा गरिने ‘बर्थ टुरिजम’ अर्थात् अमेरिकी भूमिमा बच्चा जन्माएर उसलाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले गरिने यात्रामा जानाजानी संलग्न हुने वा त्यसलाई सहजीकरण गर्ने व्यक्तिलाई लक्षित गर्दै

अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (यूएससीआईएस) ले गैरनागरिकलाई लागूऔषध तस्करी, महत्वपूर्ण मानव तस्करी वा मनी लन्डरिङका कारण अमेरिकामा प्रवेश वा अध्यागमन सुविधाका लागि अयोग्य ठहराउने विषयमा अध्यागमन अधिकारीहरूले अपनाउनुपर्ने प्रक्रियासम्बन्धी

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले सप्ताहन्त वा संघीय सार्वजनिक बिदामा पर्ने केही आप्रवासनसम्बन्धी आवेदनको समयसीमा अब अर्को कार्यदिवससम्म स्वतः विस्तार नगर्ने भएको छ। विशेषगरी आवेदकको उमेरजस्ता योग्यता पूरा

न्युयोर्क — अमेरिकी प्रतिनिधिसभा सदस्य ग्रेस मेङले नेपालमा बाढीपछिको उद्धार तथा पुनःस्थापनाका लागि आफ्नो दबाबपछि अमेरिकाले ३६ मिलियन डलरभन्दा बढी सहायता उपलब्ध गराइरहेको बताएकी छन्। नेपालमा आएको विनाशकारी बाढीपछि अमेरिकी

न्युयोर्क — नेपालमा विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि अमेरिकामा रहेका नेपाली नागरिकका लागि नयाँ अस्थायी संरक्षित हैसियत (टीपीएस) व्यवस्था गर्न नेपाल सरकारले अमेरिकी सरकारसँग आग्रह गर्नुपर्ने

न्युयोर्क — नेपालमा आएको विनाशकारी बाढीपछि पुनःस्थापना तथा पुनर्निर्माणका लागि अमेरिकाले घोषणा गरेको थप ३१ मिलियन अमेरिकी डलर विभिन्न तीन प्रमुख क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ। अमेरिकी विदेश मन्त्रालयका
KHASOKHAS