Author: हरिकृष्ण पन्थी (युरोप)

नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमितको सख्या ४० पुग्यो

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा कोरोना आशंका गरिएका आठैजनामा भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । स्रोतका अनुसार कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप आठ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको

दुई छोरी र श्रीमती सहित पोर्चुगल बस्दै आएका नेपाली युवाको निधन

– हरिकृष्ण पन्थी पोर्चुगलमा एकजना नेपालीको निधन भएको छ । पोर्तुगलको कास्काइसमा बस्दै आएका चितवनका ४१ बर्षका प्रकाश गुरुङको विहीबार मृत्यु भएको हो । पोर्चुगलमा व्यवसाय गर्दै आएका गुरुङलाई ब्रेन

स्पेनमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९३२ जनाको मृत्यु

स्पेनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ९३२ जनाको मृत्यु भएको छ । कोरोना महामारीबाट मृत्यु हुनेको संख्या हालसम्म स्पेनमा १० हजार ९३५ पुगेको स्पेनी स्वास्थ्य मन्त्रालयले जनाएको छ

बहराइनमा थप ९ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि,सङ्क्रमित नेपालीको सङ्ख्या १२ पुग्यो

बहराइनमा थप ९ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सहित बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १२ पुगेको छ । साल्माबाद स्थित एक क्याम्पमा विदेशी नागरिकलाई सङ्क्रमण देखिएपछि

भारतबाट नेपाल आएका एक व्यक्तिमा कोरोनाको संक्रमण,उनी कोरोनाको सातौं संक्रमित

कास्की । भारतबाट आएका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । मध्यपूर्व, चीन र युरोपियन देशबाट आएकामा देखिदै आएको कोरोना भारतबाट आएकोमा पनि भेटिएको हो । कास्कीमा भेटिएका व्यक्ति नेपालमा

पोर्तुगलमा कोरोना संक्रमित नेपालीको संख्या १९ पुग्यो,थप ८ नेपालीलाई संक्रमण

पोर्तुगलमा आज थप आठजना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लिस्बनबाहिर सान्तराइको एउटा कम्पनीमा काम गर्ने आठ नेपालीलाई कोभिड १९ संक्रमण भएको एक संक्रमितले बताएका छन् । उनीहरुलाई जुनता

पोर्चुगलमा ७८५ मा कोरोना संक्रमण, ६ हजार ६१ मा संक्रमणको आशंका, ८०९१ निगरानीमा

– हरिकृष्ण पन्थी पोर्चुगलमा कोरोना भाइरस संक्रमितको संख्या ७८५ पुगेको छ । आजै थप १४३ मा संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ७८५ पुगेको हो । पोर्चुगलमा आजै २ जनाको मृत्यु

पोर्चुगल र लण्डनमा भारतीय दूतावास अगाडि नेपालीको प्रर्दशन , ज्ञापनपत्र हुलाकबाट

– हरिकृष्ण पन्थी भारतले सार्वजनिक गरेको नयाँ नक्सा र भारतीय सिमा अतिक्रमणबिरुद्ध पोर्चुगलमा रहेका नेपालीहरुले लिस्वनमा रहेको भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छन् । गो ब्याक ईन्डिया लेखेका प्ले

पोर्चुगल : एनआरएनए नेतालाई पत्रकार महासंघको चेतावनी – ‘पत्रकारलाई धम्क्याउन बन्द गर’

– हरिकृष्ण पन्थी / पोर्चुगल पोर्चुगलको सडकमा सुत्ने दुईजना युवाको समाचारको विषयलाई लिएर एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले वक्तव्य जारी गरेपछि युरोपका पत्रकारहरुले त्यसको प्रतिरोध गरिरहेका छन् । नेपाल पत्रकार

पोर्चुगलमा सडकमा सुत्ने नेपालीको समाचारपछि पत्रकार र एनआरएन अध्यक्षबीच रस्साकस्सी

– हरिकृष्ण पन्थी / पोर्चुगल पोर्चुगलमा कुलतका कारण दुई नेपालीको सडकमा बास भएको समाचार प्रकाशित भएपछि समाचारको विषयलाई लिएर त्यहाँका पत्रकारहरु र एनआरएनए पोर्चुगलका अध्यक्षबीच रस्साकस्सी सुरु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com