Author: हरिकृष्ण पन्थी (युरोप)

हामी सधै चुप बस्नुपर्ने ?

– मनोज पोख्रेल तपाईं हाम्रो पेसा राजनीति नहोला तर हामी नेपाली नागरिक भएकोले देशको चिन्ता र माया हुनु स्वभाविक हो । त्यसैले देशको बेथिति र अन्यायबिरुद्ध आवाज उठाउनु आवश्यक छ

प्रचार गरिए जस्तो यो भाइरसलाई जित्न गाह्रो छैन,मैले यसरी जितेँ कोरोना-भुपाल पोखरेल

भुपाल पोखरेल कोभिड-१९ ले पारेको प्रभाव र त्यसबाट जनसमुदायलाई कसरी जोगाउने भन्ने सन्दर्भमा गाउँपालिकाको निर्णयअनुसार विभिन्न कामहरु भैरहेका थिए। विभिन्न विकास निर्माण कार्यको अनुगमन र निरीक्षण, क्वारेन्टाइनको व्यवस्थापन, कृषि तथा

पोर्चुगलमा आवासीय अनुमतिपत्र अनलाइनबाटै नविकरण गर्न सकिने

– हरिकृष्ण पन्थी पोर्चुगलमा अब आवासीय अनुमतिपत्र अनलाइनबाटै नविकरण गर्न सकिने भएको छ । आवासीय अनुमतिपत्र नविकरण गर्नुपरेमा अनलाइनबाटै आवेदन दिनसकिने र कोरोनाको महामारीका कारण उत्पन्न ब्याकलग हटाउन यो विधि

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम १. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

युरोपका नेपाली पत्रकारहरुका लागि खोज पत्रकारिता तालिम

युरोपमा रहेका नेपाली पत्रकारहरुलाई सहभागी गराइ एकदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पोर्तुगल शाखा र बेल्जियम शाखाको आयोजनामा आज तालिम सम्पन्न भएको हो । तालिममा

पोर्चुगलको फारोमा एक नेपालीको दुःखद निधन

पोर्चुगलको फारोमा एक नेपालीको दुःखद निधन भएको समाचार प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार उनि बलिरहेको आगोमा परेका हुन् । आगोमा परेपछि उनको शरीरको केही भाग जलेको छ। उनलाई

नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमितको सख्या ४० पुग्यो

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा कोरोना आशंका गरिएका आठैजनामा भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । स्रोतका अनुसार कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप आठ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको

दुई छोरी र श्रीमती सहित पोर्चुगल बस्दै आएका नेपाली युवाको निधन

– हरिकृष्ण पन्थी पोर्चुगलमा एकजना नेपालीको निधन भएको छ । पोर्तुगलको कास्काइसमा बस्दै आएका चितवनका ४१ बर्षका प्रकाश गुरुङको विहीबार मृत्यु भएको हो । पोर्चुगलमा व्यवसाय गर्दै आएका गुरुङलाई ब्रेन

स्पेनमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९३२ जनाको मृत्यु

स्पेनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ९३२ जनाको मृत्यु भएको छ । कोरोना महामारीबाट मृत्यु हुनेको संख्या हालसम्म स्पेनमा १० हजार ९३५ पुगेको स्पेनी स्वास्थ्य मन्त्रालयले जनाएको छ

बहराइनमा थप ९ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि,सङ्क्रमित नेपालीको सङ्ख्या १२ पुग्यो

बहराइनमा थप ९ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सहित बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १२ पुगेको छ । साल्माबाद स्थित एक क्याम्पमा विदेशी नागरिकलाई सङ्क्रमण देखिएपछि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com