
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गोलान हाइट्स स्थित राष्ट्रसंघीय डिसइन्गेजमेन्ट अब्जर्भर फोर्सको कार्यक्षेत्रमा सुरक्षा स्थिति अस्थिर रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । सुरक्षा परिषदमा पेस गरिएको हालैको प्रतिवेदन

नेपालस्थित दक्षिण कोरियाको दुतावासले दुतावासबाट हुँदै आएको भिसा सम्बन्धी कार्य स्थगित गरेको छ । यसपछि कुटनीतिक र सरकारी भिसा आवेदनबाहेक अन्य सबै आवेदनहरु भिसा आवेदन केद्रबाट हुने गरी व्यवस्थापन गरिएको

अमेरिकी सरकारले देशनिकाला गरेका तेस्रो देशका नागरिकहरुलाई युरोपेली तथा अन्य राष्ट्रहरुले स्वीकार गर्न थालेका छन् । ट्रम्प प्रशासनले पक्राउ गरी निष्काशन गरिएका उनीहरुलाई ती देशहरुले स्वीकार गर्नेछ भने त्यसको बदलामा

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जताजतै छापा मरेर आप्रवासीहरुलाई पक्राउ गर्नेभन्दा पनि गम्भीर अपराधमा संलग्न भएका गैरकानुनी आप्रवासीलाई पक्राउ गर्ने गरी नियमहरुलाई संशोधन गरिरहेको छ । अध्यागमन नीतिमा यो परिवर्तन राष्ट्रपति

न्यूयोर्कमा युएस इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का छापाहरूको विरोधस्वरूप सिटी काउन्सिल र संघीय संसदमा छुट्टाछुट्टै विधेयक ल्याइने भएका छन्। यी विधेयकहरूले अध्यागमन छापाको विरोध गर्ने र आप्रवासीहरूको सुरक्षालाई समर्थन

नयाँ कर कानुन लागू भएपछि सन् २०२६ मा धेरैजसो करदाताले आफ्नो ट्याक्स रिफण्ड पहिलेभन्दा करिब १,००० बढी पाउने अपेक्षा गरिएको छ। गत वर्ष औसतमा ३,१५१ रिफण्ड भएकोमा, आगामी वर्ष यो

अमेरिकी सर्वोच्च अदालत ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकता सम्बन्धी आदेशको समीक्षा गर्न सहमत भएको छ । ट्रम्पले जारी गरेको यो कार्यकारी आदेशले कानुनी स्थिति नभएका अभिभावकबाट जन्मिएका बालबालिकालाई नागरिकता दिन

आउँदो बर्षबाट न्युयोर्कमा गाडि चालकका लागि नियमहरुलाई थप रुपमा कडा बनाइँदैछ । न्युयोर्क मोटर भेइकल डिपार्टमेन्टले जनवरी २०२६ देखि कडा प्रावधानसहित सवारी नियम ल्याउने भएको हो । ट्राफिक व्यवस्थापनलाई प्रभावकारी

न्युयोर्कमा तापक्रम शुन्य डिग्री सेल्सियसभन्दा तल झर्ने देखिएपछि डिपार्टमेन्ट अफ होमलेस सर्भिसेसले मंगलबार रातिदेखि बुधबार बिहानसम्म ‘कोड ब्लु’ घोषणा गरेको छ। ‘कोड ब्लु’ मंगलबार दिउँसो ४ बजेदेखि बुधबार बिहान ८

घरायसी खर्चको भार कम गर्ने उद्धेश्यले ८२ लाखभन्दा न्युयोर्कबासीलाई राहत चेक पठाइको छ । कडा परिश्रम गर्ने न्युयोर्कवासीलाई अर्थपूर्ण राहत दिने हाम्रो प्रतिवद्धता पूरा गरेको गर्भनर क्याथी होकुलले बताएकी छिन्
KHASOKHAS