Author: गिरिजा अधिकारी

न्युयोर्कका ८ अध्यागमन न्यायाधीश बर्खास्त, नेपालीका ३६ सय एसाइलम मुद्दामा कस्तो असर?

ट्रम्प प्रशासनले न्यूयोर्क शहरका ८ जना अध्यागमन न्यायाधीशलाई हटाएको छ। ट्रम्प प्रशासनले सोमबार यस्तो निर्णय गरेको हो ।न्यायाधीशहरु २६ फेडेरल प्लाजामा कार्यरत थिए । त्यहाँ कार्यरत अध्यागमन न्यायाधीशहरुलाई बर्खास्त गरिएको

passport book on floor
अमेरिकी नागरिकता हुनेले अर्को देशको नागरिकता राख्न नपाउने बिल संसदमा

अमेरिकाका रिपब्लिकन सिनेटर बर्नी मोरेनोले नागरिकता सम्बन्धी ऐन संशोधन गर्न बिधेयक पेश गरेका छन् । यो बिधेयकले अमेरिकी नागरिकले दोहोरो नागरिकता राख्न पाउने कानुनलाई प्रतिस्पापित गर्न खोजेको छ । सिनेटर

म्यासाचुसेट्सबाट टेक्सास जाने क्रममा १९ बर्षीया विद्यार्थी एयरपोर्टमा पक्राउ, होन्डुरस डिपोर्ट

आइस अधिकारीहरुले अदालतको आदेशको अवज्ञा गर्दै १९ वर्षीया विद्यार्थी आनी लुसिया लोपेज बेलोझालाई देश निकाला गरेको उनका वकिलले आरोप लगाएका छन् । थ्याङ्स गिभिङ मनाउन अमेरिकाबाट होन्डुरस जाने क्रममा उनलाई

photo of people walking near building
न्युयोर्क र न्यु जर्सी राज्यका केही भागमा ७ इन्चसम्म हिउँ पर्न सक्ने सम्भावना

न्युयोर्क राज्यको उत्तर र पश्चिमी क्षेत्रहरुमा हिउँ पर्न सक्ने अनुमान गरिएको छ । राष्ट्रिय मौसम सेवाले जानकारी दिए अनुसार डिसेम्बर सुरु भएसँगै ट्राइ स्टेट क्षेत्रमा हिउँ पर्न सक्छ र उत्तर

people walking on train station
अध्यागमन नीतिमा परिवर्तनसँगै अमेरिका यात्रा गर्दा सचेत हुन आफ्ना नागरिकलाई विभिन्न देशको चेतावनी

अमेरिकाले आप्रवासन नीतिमा कडाई गर्न थालेपछि युरोपका विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई यात्रा चेतावनीहरु जारी गरेका छन् । ट्रम्प प्रशासनले विदेशी पर्यटकहरुलाई कडा गर्न थालेपछि ती युरोपियन देशहरुले यात्रा सम्बन्धी चेतावनीहरु

के-के छन् डीसी घटनापछि ट्रम्प प्रशासनका आप्रवासी विरोधी निर्णय

नेशनल गार्डको गोली हानी हत्या गरिएपछि र त्यसमा एक अफगानिस्तानका नागरिकको संलग्नता प्रमाणित भएपछि ट्रम्प प्रशासनले अध्यागमन सम्बन्धी धेरै कठोर नीतिहरु घोषणा गरेको छ । ती निर्णयहरुले कानुनी अध्यागमनलाई समेत

अमेरिकाले रोक्यो अफगानिस्तानका नागरिकका लागि भिसा प्रक्रिया

अमेरिकाले अफगानिस्तानका नागरिकहरुका लागि भिसा प्रक्रिया रोकेको छ । अमेरिकी विदेश मन्त्रालयले विश्वका सबै कुटनीतिक नियोग तथा दुतावासहरुलाई अफगानिस्तानका नागरिकहरुका लागि भिसा प्रक्रिया रोक्न निर्देशन दिएको जनाएको छ । विदेशमा

a bunch of baskets filled with different types of fruit
शरणार्थी र एसाइली लगायतका आप्रवासीलाई फुड स्ट्याम्प रोक्ने ट्रम्पको कदमविरुद्ध २१ राज्यद्वारा मुद्दा

शरणार्थी र एसाइली लगायतका आप्रवासीहरुलाई पुरक पोषण सहायता कार्यक्रम ( फुड स्ट्याम्प) रोक्ने निर्णयलाई चुनौती दिँदै २१ राज्यका महान्यायाधिवक्ताहरूको एक गठबन्धनले बुधवार अमेरिकी कृषि मन्त्रालय विरुद्ध मुद्धा दायर गरेको छ

ट्रम्पको आदेशगलत्तै ग्रिनकार्डहरुमाथि युएससीआइएसद्वारा छानबिन सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च जोखिम मानिएका १९ वटा देशका मानिसहरुलाई यस अघि जारी गरिएका ग्रिन कार्ड बारे पुनः अनुसन्धान गर्न आदेश दिएसँगै जारी ग्रिन कार्डहरुमाथि युएससीआइएसले छानबिन थालेको जनाएको

डोनाल्ड ट्रम्प किन तैनाथ गर्न चाहन्छन् नेशनल गार्ड ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको मुख्य सहरहरुमा नेशनल गार्ड तैनाथ गर्न चाहन्छन् । नोभेम्बर २६ मा वासिङ्टन डीसीस्थित ह्वाइटहाउस नजिकै बन्धुकधारीहरुले नेशनल गार्डका दुइ जना सदस्यमाथि गोली हानेपछि फेरी यस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com