Author: गिरिजा अधिकारी

विनाभिसा अमेरिका आएकापनि बन्ड सुनुवाइका लागि योग्य हुने अदालतको आदेश

अमेरिकी संघीय न्यायाधीश सनशाइन सुज्यान साइक्सले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको जुलाइबाट लागु गरिएको एक विवादित नीतिलाई खारेज गरिदिएका छन् । उक्त नीति र बोर्ड अफ इमिग्रेशन अपिलको निर्णयले विनाभिसा अमेरिका

व्हाइट हाउस प्रेस सेक्रेटरीकी नातेदार नै आइसद्वारा पक्राउ

ब्राजिल मुलकी ब्रुना क्यारोलिन फरेरालाई आइसले बोस्टनबाट प्रक्राउ गरेको र पक्राउ पर्ने ती महिला ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करोलिन लेभिटको नातेदार भएको सार्वजनिक भएको छ । अहिले ती महिलालाई अमेरिकी

person holding black and yellow book
ग्रिनकार्ड अन्तर्वार्ताका क्रममा बेलायती नागरिक ६ महिनाको बच्चासहित पक्राउ

आफ्नो ६ महिनाको बच्चासहित ग्रिन कार्ड अन्तर्वार्ता दिन उपस्थित बेलायती नागरिक केटी पाउललाई स्यान डिएगोस्थित अमेरिकी नागरिकता तथा अध्यागमन सेवा कार्यालयमा आइसका अधिकारीहरुले पक्राउ गरेका छन् । ६ महिनाको बच्चा

आइसले यस वर्ष ६०० आप्रवासी बालबालिकालाई संघीय हिरासतमा पठाएको खुलासा

आइसले यस वर्ष ६०० आप्रवासी बालबालिकालाई संघीय हिरासत आश्रयस्थलमा पठाएको खुलासा भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा जस्तै परिवार विच्छेदहरू फेरि सुरु भएका छन् भने यस्ता घटनाहरु देशभरि

बाइडेनको पालामा भित्रिएका शरणार्थीको पुनः अन्तर्वार्ता लिने तयारीमा ट्रम्प प्रशासन

राष्ट्रपति जो बाइडेनका पालामा अमेरिका भित्रिएका शरणार्थीहरुको पुनः अन्तरवार्ता लिने तयारीमा ट्रम्प प्रशासन रहेको छ ।शरणार्थीहरुको मुद्धाको विस्तृत समीक्षा अन्तर्गत त्यसरी बाइडेन प्रशासनका बेला भित्रिएकाहरुको अन्तर्वार्ता लिने तयारी गरिएको हो

न्युयोर्कमा गाडीमा क्रिसमस बत्ती राख्न पाइन्छ कि पाइँदैन ?

क्रिसमस डे नजिकिँदै गर्दा मानिसहरुले घर, कम्पाउण्ड तथा सवारीसाधनहरुमा रंगीचंगी बत्ती राख्ने गर्दछन् । न्युयोर्क सिटीमा त्यसरी बत्तीहरुको सजावट गर्न पाइन्छ कि पाइँदैन त ? तपाइले घर कम्पाउण्डहरुमा क्रिसमस बत्तीहरु

अब ट्याक्स फाइल गर्दा टिप्स र ओभरटाइम आम्दानीमा कसरी कर छुट पाउने? आइआरएसको मार्गदर्शन

अमेरिकाको आन्तरिक राजस्व सेवा (आइआरएस) ले कर वर्ष २०२५ का लागि टिप्स तथा ओभरटाइम कामबापतको आम्दानीमा कर छुट दाबी गर्न कामदारहरूका लागि मार्गदर्शन जारी गरेको छ। यस मार्गदर्शनमा, आम्दानीमा कर

बैंकमा खाता खोल्ने कि क्रेडिट युनियनमा? यस्ता छन् फाइदा र बेफाइदा

तपाईंले अमेरिकामा खाता खोल्दा केही महत्वपूर्ण जानकारीहरू राख्नुपर्ने हुन्छ। राष्ट्रिय स्तरका बैंकहरूमा खाता खोलेर कारोबार गर्नु र क्रेडिट युनियनमा खाता खोलेर पैसाको व्यवस्थापन गर्नुमा केही भिन्नताहरू छन्। खसोखासले बैंकको सट्टामा

राष्ट्रपति ट्रम्प र मामदानी भेटको अर्थ

नेभेम्बर २१ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्क सिटीका मेयर जोहोरान मामदानीबीच भेटवार्ता भयो । ओभल अफिसमा भएको भेटघाटलाई दुबैले उपलब्धीमूलक भएको प्रतिक्रिया दिएका छन् । उपलब्धी मुलक

आफूलाई अन्यायपूर्ण रूपमा निकालिएको अधिकारकर्मी नर्बदा क्षेत्रीको दाबी, के भन्छ ‘अधिकार’?

अमेरिकामा नेपाली भाषी समुदायको सामाजिक न्याय र मानव अधिकार प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको न्युयोर्कको क्वीन्समा रहेको गैरनाफामूलक संस्था ‘अधिकार’मा झन्डै १८ वर्ष काम गरेकी अधिकारकर्मी नर्बदा क्षेत्रीले आफूलाई हालै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com