
फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत भएको खेलमा घरेलु टोली क्यानडा बराबरीमा रोकिएको छ। फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको हो।

फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ। दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २–१ गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुककुमारी श्रेष्ठलाई काठमाडौँबाटै पक्राउ गरेको हो।

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिको विजयी भएको छ। दक्षिण अफ्रिकालाई पराजित गर्दै फिफा विश्वकप २०२६ मा घरेलु टोली मेक्सिकोले सुखद सुरुआत गरेको हो। मेक्सिको सिटीस्थित एस्टेका रंगशालामा भएको खेलमा मेक्सिकोका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य भएको दाबी गरेका छन्। जर्जियाका गभर्नर पदका उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिका र इरानबीचको तनावपूर्ण अवस्था

अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च स्तरमा पुगेको छ। मुद्रास्फीति दर मे महिनामा बढेर तीन वर्षयताकै उच्च अर्थात् ४.२ प्रतिशत पुगेको हो। अमेरिकी श्रम तथ्यांक ब्युरोले सार्वजनिक गरेको उपभोक्ता मूल्य सूचकांकसम्बन्धी

अमेरिकामा चिनियाँ गुप्तचर निकायसँग सम्बन्धित रहेको आशंका गरिएका व्यक्तिहरूले सञ्चालन गरेका १२ भन्दा बढी वेबसाइटमाथि कारबाही थालिएको छ। संघीय अधिकारीहरूले ती वेबसाइटहरूलाई नियन्त्रणमा लिएको बताएका छन्। ती वेबसाइटहरू अमेरिकी सुरक्षा

अमेरिकामा खेलाडीको हत्या गर्ने युवकलाई ३५ वर्ष जेल सजाय सुनाइएको छ। अमेरिकाको टेक्सास राज्यमा विद्यालयस्तरीय ट्र्याक एन्ड फिल्ड प्रतियोगिताका क्रममा प्रतिद्वन्द्वी टोलीका १७ वर्षीय खेलाडीको छुरा प्रहार गरी हत्या गर्ने

अमेरिकाले इरान विरुद्ध हवाई आक्रमण गरेको छ। इरानले अमेरिकी हेलिकोप्टर खसालेको आरोप लगाउँदै अमेरिकाले इरानमाथि हवाई आक्रमण सुरु गरेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलमार्गमा अमेरिकी हेलिकोप्टर खसालेको आरोप

फिफा विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई फिफा विश्वकप फुटबल
KHASOKHAS