Author: भवानी प्रसाद पाण्डे

विश्वकप फुटबल: न्यूयोर्कमा एम्बाप्पे चम्किएपछि फ्रान्सको प्रभावशाली जित

विश्वकप फुटबलमा फ्रान्सले प्रभावशाली जित निकालेको छ। समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको हो। अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको खेलको पहिलो हाफ बराबरीमा टुङ्गिए पनि

खुला सीमाको सुरक्षा चुनौती र अन्तर्राष्ट्रिय चिन्ताबीच नेपाल-भारत नाकामा कडा निगरानी

नेपाल–भारत खुला सीमाको प्रमुख प्रवेशद्वार सुनौलीको बेलहिया नाकामा सुरक्षा निकायहरूले पर्यटक सुरक्षासँगै मानव बेचबिखन, लागूऔषध तस्करी, अवैध मुद्रा कारोबार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि निगरानी कडा बनाएका छन्। पर्यटन

अमेरिकी राष्ट्रपति पदका सम्भावित डेमोक्र्याट उम्मेदवार न्युसमकी पत्नीविरुद्ध ट्रम्प प्रशासनद्वारा अनुसन्धान सुरु

अमेरिकी न्याय मन्त्रालयले क्यालिफोर्नियाका डेमोक्र्याट गभर्नर ग्याभिन न्युसमकी पत्नीमाथि अनुसन्धान सुरु गरेको छ। न्युसमकी पत्नी जेनिफर सिबेल न्युसममाथि न्याय मन्त्रालयले अनुसन्धान गरिरहेको हो। यस कदमलाई गभर्नर न्युसमले राजनीतिक प्रेरित भन्दै

विश्वकप फुटबल: पूर्वविजेतालाई नयाँको कडा चुनौती

विश्वकप फुटबलमा पूर्वच्याम्पियन स्पेन नवप्रवेशी केप भर्डेसँग अङ्क बाँड्न बाध्य भएको छ। विश्वकप विजेता स्पेन र अफ्रिकी राष्ट्र केप भर्डेबिचको खेल बराबरीमा टुङ्गिएको हो। अमेरिकाको एटलान्टास्थित एटलान्टा रङ्गशालामा सम्पन्न खेलको

अमेरिका र इरानबीच शान्ति सम्झौता, जुन १९ मा जेनेभामा औपचारिक हस्ताक्षर हुने

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच सम्झौता भएको पुष्टि गरेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सम्झौता सम्पन्न भएको घोषणा

पहिलो पटक विश्वकपमा सहभागी कुरासाओविरुद्ध जर्मनीको गोल वर्षा

फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत भएको खेलमा जर्मनीले कुरासाओमाथि गोलको वर्षा गरेको छ। चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो। अमेरिकाको ह्युस्टन स्टेडियममा

आइतबारै शान्ति सम्झौतामा हस्ताक्षर गर्न ट्रम्पको जोडबल, किन गर्दैछ इरानले अस्वीकार ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आइतबार हस्ताक्षर हुने दाबी गरेका छन्। उनले उक्त सम्झौतामा हस्ताक्षर भएलगत्तै विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण जलमार्ग ‘होर्मुज जलमार्ग पुनः सञ्चालनमा

विश्वकप फुटबल: पूर्वविजेता ब्राजिल अङ्क बाँड्न बाध्य

विश्वकप फुटबल २०२६ अन्तर्गत भएको खेलमा पूर्वविश्वविजेता ब्राजिल अङ्क बाँड्न बाध्य भएको छ। कीर्तिमानी पाँच पटकको विश्वविजेता ब्राजिल समूह ‘सी’ को आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरी खेल्दै अङ्क बाँड्न बाध्य

विश्वकप फुटबल: आयोजक अमेरिकाको सानदार जित

विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको प्रतिस्पर्धामा आयोजक अमेरिकाले सानदार जित निकालेको छ। अमेरिकाले पाराग्वेलाई ४–१ गोल अन्तरले हराएको हो। अमेरिकास्थित लस एन्जलस स्टेडियममा समूह ‘डी’ अन्तर्गत अमेरिका र पाराग्वेबीच

अमेरिकाको टेक्सासमा गोलीकाण्ड: एक जनाको मृत्यु, नौ घाइते

अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य नौ जना घाइते भएका छन्। पश्चिम टेक्सासस्थित मिडल्यान्ड सहरमा उक्त गोलीकाण्ड भएको हो। घटनामा घाइते भएका नौ जनालाई अस्पताल

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com