
अमेरिकाले सोमाली रेफ्री ओमर अब्दुलकादिर आर्टनलाई देश प्रवेशमा रोक लगाएको छ। अमेरिकाले भिसा नदिएपछि उनी यस वर्षको फिफा विश्वकपबाट बाहिरिएका छन्। फिफाले यसबारे पुष्टि गरेको हो। अमेरिकी भन्सार तथा सीमा

वैदेशिक रोजगारीको प्रलोभनमा हुने ठगी तथा मानव बेचबिखनमा महिलाको संलग्नता बढ्दै गएको छ। आकर्षक तलब, निःशुल्क भिसा, छिटो श्रम स्वीकृति तथा सहज प्रक्रियाको आश्वासन दिएर सर्वसाधारणलाई झुक्याउने र रकम असुल्ने

अमेरिकाको न्युयोर्कस्थित पेन स्टेसनमा भएको चक्कु आक्रमणमा पाँच जना घाइते भएका छन्। न्युयोर्क अग्नि विभागका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र दुई जनाको अवस्था मध्यम रहेको छ। घटनालगत्तै फरार

नेपालबाट विभिन्न प्रलोभनमा पारेर भारततर्फ मानिस तस्करी गर्ने गिरोहमाथि अनुसन्धान सुरु भएको छ। भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट पक्राउ परेका व्यक्तिहरूमध्ये पाँच जनामाथि थप अनुसन्धान सुरु गर्दै प्रहरीले ठगीसम्बन्धी मुद्दा दर्ता

इरान युद्धको सवालमा अमेरिकी प्रतिनिधि सभा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्ध उभिएको छ। इरानविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यले ल्याइएको प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाले ट्रम्पविरुद्ध उभिएको सङ्केत दिएको हो।

अमेरिकी ट्रम्प प्रशासनले १ अर्ब ८० करोड डलरको क्षतिपूर्ति कोष स्थापना गर्ने योजना रद्द गरेको घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले राजनीतिक प्रतिशोधमा परेका समर्थकहरूलाई क्षतिपूर्ति दिन प्रस्ताव गरेको

अमेरिकामा रोजगारीको बजार बढ्दै गए पनि धेरै मानिसले जागिर पाउन संघर्ष गर्नु परिरहेको बताएका छन्। कागजमा हेर्दा अमेरिकी रोजगारी बजार निकै राम्रो अवस्थामा देखिन्छ। बेरोजगारी दर ४.३ प्रतिशतमा कायम छ,

अमेरिका र इजरायलले ध्वस्त पारेको दाबी गरेका भूमिगत क्षेप्यास्त्र भण्डार इरानले पुनः सञ्चालन गर्ने तयारी गरेको छ। इरानले आफ्ना भूमिगत क्षेप्यास्त्र भण्डार र सुरुङहरू तीव्र गतिमा पुनः सञ्चालनमा ल्याउन थालेको

विश्वभर चार करोड बालबालिका सुर्तीजन्य पदार्थको जोखिममा रहेको एक अध्ययनले देखाएको छ। अध्ययनले एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा रहेको औँल्याएको हो। डब्ल्युएचओका अनुसार तीमध्ये अधिकांश निम्न तथा

अमेरिकामा एक यात्रुले ककपिटमा प्रवेश गर्ने प्रयास गरेपछि युनाइटेड एयरलाइन्सको विमान आकस्मिक रूपमा अवतरण गर्नु परेको छ। शिकागोबाट मिनियापोलिसतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानमा एक यात्रुले बारम्बार ककपिटमा प्रवेश गर्ने प्रयास
KHASOKHAS