Author: भवानी प्रसाद पाण्डे

न्युजर्सीको आप्रवासन हिरासत केन्द्रबाहिर ‘आइस’को समर्थन र विरोधमा प्रदर्शन, ६ जना पक्राउ

अमेरिकाको न्युजर्सीस्थित आप्रवासन हिरासत केन्द्रबाहिर समर्थक र विरोधीहरूले प्रदर्शन गरेका छन्। न्युजर्सी राज्यको नेवार्क सहरमा रहेको डिलेनी हल आप्रवासन हिरासत केन्द्रबाहिर ठूलो सङ्ख्यामा मानिसहरू भेला भएर प्रदर्शन गरेका हुन्। अमेरिकी

समुद्रभित्रैबाट रुस र चीनको प्रतिरोध गर्ने अमेरिका, बेलायत र अष्ट्रेलियाको घोषणा

अमेरिका, बेलायत र अष्ट्रेलियाले समुद्रमुनि चल्ने मानवरहित यान प्रविधि विकास गर्ने घोषणा गरेका छन्। उनीहरूले आफ्नो सुरक्षा साझेदारी ‘अकस’ अन्तर्गत समुद्रमुनिका सञ्चार केबल तथा अन्य पूर्वाधारहरूको सुरक्षा गर्न र सैन्य

७९ वर्षको उमेरमा कस्तो छ ट्रम्पको स्वास्थ्य ? ह्वाइट हाउसले सार्वजनिक गर्‍यो रिपोर्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तौल घटाउन र व्यायाम बढाउन चिकित्सकले सुझाव दिएका छन्। ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको मे महिनामा गरिएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गर्दा चिकित्सकको यो सुझाव बाहिर आएको

अमेरिकामा पूर्वमेयरद्वारा चिनियाँ सरकारको अवैध एजेन्ट बनेको स्वीकार, कस्तो होला कारबाही ?

अमेरिकाको साउथ क्यालिफोर्नियाकी पूर्वमेयरले चिनियाँ सरकारको अवैध प्रतिनिधिका रूपमा काम गरेको स्वीकार गरेकी छिन्। साउथ क्यालिफोर्नियास्थित आर्केडिया नगरकी पूर्वमेयर इलिन वाङले चिनियाँ सरकारको अवैध प्रतिनिधिका रूपमा काम गरेको आरोपलाई स्वीकार

न्युयोर्कबाट छुटेको बस भर्जिनियामा दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु

अमेरिकाको भर्जिनियामा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन दर्जनभन्दा बढी मानिस घाइते भएका छन्। यात्रुवाहक बसले अगाडि रहेका छ वटा सवारीसाधनलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु

अदालतको आदेशपछि ट्रम्प समर्थकलाई क्षतिपूर्ति दिने १.८ बिलियन डलरको कोष स्थापना नै अन्योलमा

अमेरिकी अदालतले झण्डै २ बिलियन डलरको क्षतिपूर्ति कोष स्थापना गर्न अस्थायी रूपमा रोक लगाएको छ। सङ्घीय न्यायाधीशले अघिल्ला राष्ट्रपतीय प्रशासनहरूले राजनीतिक उद्देश्यले अनुसन्धानको निशाना बनाएको दाबी गर्ने व्यक्तिहरूलाई क्षतिपूर्ति दिन

केनेडी सेन्टरबाट ट्रम्पको नाम हटाउन अमेरिकी अदालतको आदेश

अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राजधानी वासिङ्टनस्थित “जोन एफ. केनेडी मेमोरियल सेन्टर फर द परफर्मिङ आर्ट्स” को आधिकारिक नामबाट हटाउन आदेश दिएको छ। सङ्घीय न्यायाधीशले जारी गरेको आदेशमा संसद्को

अमेरिकाका लागि नेपाली राजदूत खुला प्रतिस्पर्धाबाट छनोट हुने, दरखास्त आह्वान

नेपालले अमेरिकाका लागि राजदूत खुला प्रतिस्पर्धाका आधारमा चयन गर्ने भएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयले रिक्त रहेको राजदूत पदमा आवेदन वा सिफारिसका लागि खुला आह्वान गरेको हो। मन्त्रालयले राजदूत पदका

ट्रम्प समर्थक सांसदहरूको नयाँ प्रस्ताव: २५० डलरको नयाँ नोटमा ट्रम्पको अनुहार

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित नयाँ २५० डलरको नोट छाप्ने तयारी सुरु भएको छ। तर, यस्तो नोट छाप्नका लागि अमेरिकामा कानुनी अड्चनहरू भने कायमै छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले

अमेरिकामा ग्यास विस्फोट हुँदा बालकसहित तीन जनाको मृत्यु

अमेरिकामा भएको प्राकृतिक ग्यास विस्फोटमा परेर एक बालकसहित तीन जनाको मृत्यु भएको छ। टेक्सास राज्यको डलास सहरस्थित ओक क्लिफ क्षेत्रमा प्राकृतिक ग्यास विस्फोटपछि एक आवासीय भवन पूर्ण रूपमा ध्वस्त हुँदा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com