Author: भवानी प्रसाद पाण्डे

अमेरिका र इरान शान्ति सम्झौताको नजिक, ट्रम्पलाई मनाउने सूत्रको खोजी गरिँदै

अमेरिका र इरान शान्ति सम्झौताको नजिक पुगेका छन्। इरानसँग भइरहेको वार्तामा प्रगति भइरहेको र अहिले भाषागत विषयमा छलफल चलिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्। भान्सले वार्तामा केही प्रगति भएको

अमेरिकी गायिकामाथि आक्रमणको योजना बनाउनेलाई १५ वर्ष जेल सजाय

अमेरिकी गायिकालाई आक्रमण गर्ने योजना बनाएका एक युवकलाई अस्ट्रियाको अदालतले १५ वर्ष जेल सजाय सुनाएको छ। सन् २०२४ मा राजधानी भियनामा आयोजित अमेरिकी गायिका टेलर स्विफ्टको कन्सर्टमा इस्लामवादी आक्रमणको योजना

अमेरिका पठाइदिन्छु भनेर १० लाख ठगी गर्ने पक्राउ

अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ३ की तुलसा मगर रहेकी छन् । उनले अमेरिकामा आकर्षक रोजगारीको

अमेरिकी कम्पनी थ्रीएमविरुद्ध अष्ट्रेलिया सरकारद्वारा २ बिलियन डलरको मुद्दा दायर

अष्ट्रेलिया सरकारले अमेरिकी बहुराष्ट्रिय कम्पनी थ्रीएम विरुद्ध २ बिलियन अष्ट्रेलियन डलर बराबरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ। आगो निभाउन प्रयोग हुने फोममा विषाक्त “फरेभर केमिकल” प्रयोग गरी देशभरका

न्युजर्सी आप्रवासन हिरासत  केन्द्रबाहिर सुरक्षाकर्मीद्वारा बल प्रयोग, तनाव झन् चर्कियो

अमेरिकाको न्युजर्सीस्थित आप्रवासन नियन्त्रण केन्द्रबाहिर भइरहेको प्रदर्शन फेरि हिंसात्मक बनेको छ। प्रदर्शनकारीमाथि संघीय सुरक्षाकर्मीहरूले रासायनिक पदार्थ छर्किनुका साथै लाठी र विद्युतीय झट्का प्रयोग गरेपछि अवस्था तनावपूर्ण बनेको हो। न्युयोर्कस्थित ‘डेलानी

अमेरिकी पूर्वमहान्यायाधिवक्ता पाम बोन्डीलाई थाइराइड क्यान्सर

अमेरिकाकी पूर्वमहान्यायाधिवक्ता पाम बोन्डीलाई थाइराइड क्यान्सर भएको पुष्टि भएको छ। उनलाई गत महिना पदबाट हटाइएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई अमेरिकाको सर्वोच्च कानुनी अधिकारी (महान्यायाधिवक्ता) को पदबाट हटाएको केही समयपछि

अमेरिकामा त्यो चर्चित बहस, पूर्वप्रथम महिला जिल बाइडेनले खोलिन् रहस्य

अमेरिकाकी पूर्वप्रथम महिला जिल बाइडेनले पति जो बाइडेनलाई मस्तिष्काघात (स्ट्रोक) भएको हो कि भन्ने डर लागेको बताएकी छिन्। सन् २०२४ को चर्चित राष्ट्रपतीय बहसका क्रममा आफ्ना पतिलाई मस्तिष्काघात भएको हो

अमेरिकाद्वारा इरानमाथि पुनः आक्रमण सुरु

अमेरिकाले इरानमाथि पुनः आक्रमण सुरु गरेको छ। अमेरिकी सेनाले इरानका सैन्य ठेगानाहरूलाई लक्षित गरी नयाँ हवाई हमला गरेको हो। अमेरिकी अधिकारीहरूका अनुसार होर्मुज जलमार्ग आसपासका सैन्य स्थलहरूलाई लक्षित गर्दै यो

अमेरिका र युरोप पठाइदिने प्रलोभनमा करोडौँ ठगी, कन्सल्टेन्सी सञ्चालकसहित ७ जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी प्रलोभनमा पारेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ घर भएकी ४० वर्षीया नितु घिमिरे रहेकी छन्। प्रहरीका अनुसार घिमिरेले

अमेरिकाले विश्वासघात गरिरहेको इरानको आरोप, उचित जवाफ दिने चेतावनी

इरानले अमेरिकामाथि युद्धविरामको पटक–पटक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूमाथि आक्रमण गरेको दाबी इरानले गरेको हो। इरानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा युद्धविराम घोषणा भएयता अमेरिकाले गैरकानुनी र

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com