Author: भवानी प्रसाद पाण्डे

क्युबामाथि आक्रमण गर्ने अमेरिकी तयारी, रुबियो भन्छन्: ‘शान्तिपूर्ण समाधानको सम्भावना धेरै कम’

अमेरिकाले क्युबालाई आफ्नो राष्ट्रिय सुरक्षामाथिको खतरा भन्दै टिप्पणी गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबा अमेरिकी राष्ट्रिय सुरक्षाका लागि चुनौती भएको बताएका हुन्। उनले क्युबासँग शान्तिपूर्ण सहमति हुने सम्भावना “धेरै

a person holding a plastic bag of strawberries
प्याकेटबन्द खानेकुरा टिकाउने ‘केमिकल’ ले बढाउँछ क्यान्सर र मधुमेहको जोखिम: अध्ययन

अध्ययनहरूले केही संरक्षक पदार्थ (प्रिजर्भेटिभ्स) लाई क्यान्सर र टाइप–२ मधुमेहको जोखिमसँग सम्बन्धित देखाएका छन्। सोडियम नाइट्राइट, पोटासियम नाइट्रेट, सोर्बेट, पोटासियम मेटाबाइसल्फाइट, एसिटेट तथा एसिटिक एसिडजस्ता संरक्षकहरूले प्रोस्टेट, स्तन तथा अन्य

टेक्सास चुनावमा ट्रम्पको इन्ट्री: आफ्ना विवादित सहयोगी प्याक्सटनलाई गरे समर्थन

अमेरिकाको टेक्सासका महान्यायाधिवक्ता केन प्याक्सटनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन प्राथमिक निर्वाचनको दोस्रो चरणमा समर्थन गरेका छन्। यस निर्वाचनमा प्याक्सटनले वर्तमान सिनेटर जोन कर्निनलाई चुनौती दिइरहेका छन्। ट्रम्पले लामो समयदेखि आफ्ना

a futuristic car parked in a parking lot
तालमा साइबरट्रक डुबाउने चालक अमेरिकामा पक्राउ

टेस्ला साइबरट्रकलाई जानाजानी तालमा चलाएको आरोपमा अमेरिकामा एकजना चालक पक्राउ परेका छन्। उनले गाडीको “वेड मोड” सुविधा परीक्षण गर्न यस्तो गरेको प्रहरीले जनाएको छ। नर्थ टेक्सासस्थित ग्रेपभाइन प्रहरी विभागका अनुसार

अमेरिकामा मस्जिद गोलीकाण्ड: सुरक्षा गार्डले आफ्नो ज्यान दिएर १४० बालबालिका बचाए

अमेरिकामा एक सुरक्षा गार्डको साहसिक कदमले गर्दा धेरैको ज्यान जोगिएको छ। सान डिएगोस्थित मस्जिदमा भएको गोलीकाण्डमा ज्यान गुमाएका सुरक्षा गार्ड अमिन अब्दुल्लाहको साहसिक कदमले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको

रिपब्लिकन आन्तरिक चुनावमा ट्रम्पलाई सफलता: कट्टर आलोचक म्यासी पराजित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक मानिएका रिपब्लिकन सांसद थोमस म्यासी पराजित भएका छन्। उनी पुनः निर्वाचन लड्ने प्रयासका लागि भएको आन्तरिक (प्राइमरी) निर्वाचनमा पराजित भएका हुन्। ट्रम्प समर्थित उम्मेदवार

थाइल्यान्डको भिसा नीतिमा परिवर्तन: ६० दिनको ‘फ्री–भिसा’ सुविधा खारेज, अमेरिकी पर्यटक पनि प्रभावित हुने

थाइल्यान्डमा अब ३० दिनभन्दा बढी बस्न चाहने अमेरिकी नागरिकसहित दर्जनौँ देशका पर्यटकले अनिवार्य रूपमा भिसा लिनुपर्ने भएको छ। कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्र पुनर्जीवित गर्न थाइ सरकारले सन् २०२४ जुलाईदेखि ९३

लोकप्रियता खस्किएकै बेला ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, ६४% अमेरिकी युद्धको विपक्षमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य आक्रमण स्थगित गरिएको बताएका छन्। खाडी क्षेत्रका राष्ट्रहरूको आग्रहमा मङ्गलवार गर्ने भनिएको इरानमाथिको आक्रमण नगर्ने निर्णय भएको उनले जानकारी दिए। हाल वार्ता गम्भीर रूपमा

अमेरिकाको क्यालिफोर्नियामा रहेको मस्जिदमा गोलीकाण्ड : ३ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ। क्यालिफोर्निया राज्यको सान डिएगोस्थित एक मस्जिदमा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको हो। यस घटनामा दुई जना किशोरको संलग्नता रहेको अधिकारीहरूले

अमेरिकामा राजनीतिक प्रतिशोधको सिकार भएकाहरूलाई राहत: १.८ बिलियन डलरको क्षतिपूर्ति कोष स्थापना गरिँदै

अमेरिकामा ट्रम्प प्रशासनका अधिकारीहरूले १.८ बिलियन डलरको क्षतिपूर्ति कोष स्थापना गर्ने तयारी गरेका छन्। यो कोषमार्फत अघिल्ला प्रशासनहरूको समयमा आफूहरूलाई अन्यायपूर्ण रूपमा अनुसन्धान गरिएको महसुस गर्ने व्यक्तिहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com