
अमेरिकी अन्तरिक्ष संस्था नासाले रोबोटिक अवतरण यान, उफ्रिने ड्रोन तथा विभिन्न सवारी साधनहरूको विवरण सार्वजनिक गरेको छ। नासाले चन्द्रमामा स्थायी आधार केन्द्र (मुन बेस) निर्माण गर्ने योजनाअन्तर्गत त्यहाँ पठाइने सवारी

अमेरिकाको टेक्सास राज्यका महान्यायाधिवक्ता केन प्याक्सटन प्राथमिक निर्वाचनमा विजयी भएका छन्। उनले रिपब्लिकन पार्टीको सिनेट रनअफ प्राथमिक निर्वाचनमा वर्तमान सिनेटर जोन कर्निनलाई सहज रूपमा पराजित गरेका हुन्। २३ वर्षसम्म कङ्ग्रेसमा

अमेरिकाको एक कागज उद्योगमा भीषण रासायनिक विस्फोट भएको छ। घटनामा केही मानिसको मृत्यु भएको र कैयौँ घाइते भएको बताइएको छ। केही व्यक्तिहरू अझै हराइरहेका छन्। यो विस्फोट वासिङ्टनको लङभ्यु सहरमा

पछिल्लो समय नेपालीहरूको आकर्षक गन्तव्य बनिरहेको जापानमा सम्बन्धविच्छेदपछि बालबालिकाको अभिभावकत्वसम्बन्धी कानुनमा परिवर्तन गरिएको छ। रोजगारी तथा अध्ययनका लागि नेपालीहरूको रोजाइ जापान बन्दै गएको सन्दर्भमा त्यहाँ हुने यस्ता नीतिगत परिवर्तनहरूले नेपाली

अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने प्रक्रिया तत्कालका लागि रोकेको छ। ताइवानलाई दिने भनिएको १४ बिलियन अमेरिकी डलर बराबरको हतियार बिक्री अस्थायी रूपमा रोकिएको हो। इरानसँगको सम्भावित युद्धका लागि आफ्नै हतियार

अमेरिकाको ह्वाइट हाउस नजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ। अमेरिकी सेक्रेट सर्भिसका अनुसार सुरक्षा जाँच चौकीतर्फ आएका एक व्यक्तिले सुरक्षाकर्मीमाथि गोली चलाएपछि जवाफी कारबाही गरिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार

अमेरिकी राष्ट्रिय गुप्तचर विभागकी प्रमुख तुलसी गबार्डले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। आफ्ना श्रीमान् अब्राहम विलियम्सलाई दुर्लभ प्रकारको हड्डीको क्यान्सर देखिएपछि आगामी जुन महिनाको अन्त्यदेखि लागू हुने गरी

अमेरिकामा एउटा रासायनिक ट्याङ्कीबाट विषाक्त रसायन चुहिन थालेपछि ४० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। साउथ क्यालिफोर्नियास्थित गार्डेन ग्रोभ क्षेत्रमा रहेको एक उद्योगमा करिब ७ हजार ग्यालन ‘मिथाइल मेथाक्रिलेट’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले प्रस्ताव गरेको १ अर्ब ८० करोड डलरको “राजनीतिक प्रतिशोध विरुद्ध कोष” का कारण सिनेटमा रिपब्लिकन पार्टीको आप्रवासन नियन्त्रणसम्बन्धी प्रमुख विधेयक पारित गर्ने योजना प्रभावित भएको

अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्डको सजाय पाएका एक कैदीको मृत्युदण्ड अन्तिम समयमा एकाएक स्थगित गरिएको छ। चिकित्सक टोलीले घातक औषधि दिनका लागि आवश्यक ‘नशा’ फेला पार्न नसकेपछि मृत्युदण्ड रोकिएको हो। सन्
KHASOKHAS