
मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। घरेलु मैदान ग्वाडालाजारा स्टेडियममा भएको सङ्घर्षपूर्ण जितसँगै सहआयोजक मेक्सिको राउन्ड अफ ३२ मा पुग्ने पहिलो टिम बनेको हो। खेलको ५०औँ

अर्जेन्टिनाका कप्तान लियोनेल मेसी बुवाको स्वास्थ्य अवस्थाबारे चिन्तित देखिएका छन्। अर्जेन्टिनी फुटबल सुपरस्टार मेसीका बुवा जर्ज मेसी स्वास्थ्यसम्बन्धी समस्याका कारण चिकित्सकीय निगरानीमा रहेको परिवारले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् । रुपन्देहीको बुटवलबाट अभौतिक मुद्रा अर्थात् क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । क्रिप्टोकरेन्सी एक

विवाह गरी अमेरिका लैजान्छु भनेर १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार स्याङ्जा घर भई काठमाडौँको माछापोखरी बस्ने सञ्जीव नेपाली

विदेशमा पिआर (स्थायी आवासीय अनुमति) लिएर बसेका कर्मचारीलाई सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कारबाहीको तयारी गरिएको छ। भूमि व्यवस्था, सहकारी, तथा सङ्घीय मामिला अनि सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको

अमेरिका र इरानबीच खाडी क्षेत्रमा जारी तनाव कम गर्ने र युद्धविरामलाई निरन्तरता दिने उद्देश्यका साथ एक महत्त्वपूर्ण १४ बुँदे समझदारीपत्र (एमओयू) सार्वजनिक भएको छ। यसअघि ‘इस्लामाबाद समझदारीपत्र’ शीर्षकको उक्त दस्तावेज

फिफा विश्वकप फुटबल प्रतियोगितामा इङ्ल्यान्डले क्रोएसियालाई पराजित गरेको छ। यस जितसँगै इङ्ल्यान्डले समूह ‘एल’ मा महत्त्वपूर्ण ३ अंक जोडेको छ। अमेरिकाको डालास रङ्गशालामा भएको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई ४–२ गोल अन्तरले

फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ को उपाधिको दाबेदार मानिएको पोर्चुगल अंक बाँड्न बाध्य भएको छ। समूह ‘एल’अन्तर्गत भएको खेलमा पोर्चुगल र डीआर कंगोबीचको खेल बराबरीमा टुंगिएको हो। ५२ वर्षयता पहिलो

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै ह्याट्रिक गरेका छन्। मेसीको ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियालाई ३–० को गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको हो।

बेलायत सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यहाँका किशोर–किशोरीहरूले असन्तुष्टि जनाएका छन्। कतिपयले यसलाई बालबालिकाको सुरक्षाका लागि आवश्यक कदम भनेका छन् भने
KHASOKHAS