
अमेरिकाको न्युयोर्कको डेमोक्रेटिक प्राइमरीमा मेयर जोहारन माम्दानीका सहयोगीले जित हासिल गरेका छन्। न्युयोर्कमा अमेरिकी संसद सदस्य ड्यान गोल्डम्यान ट्रम्पका आलोचक ब्राड ल्यान्डरसँग डेमोक्रेटिक प्राइमरीमा पराजित भएका हुन्। विजयी बनेका ल्यान्डर

अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँगको युद्ध रोक्न निर्देशन दिएको छ। रिपब्लिकन दलको नियन्त्रणमा रहेको सिनेटले राष्ट्रपति ट्रम्पलाई इरानसँगको युद्ध अन्त्य गर्न वा सैन्य कारबाही निरन्तर राख्नुअघि अमेरिकी संसद् (कांग्रेस)

फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा पोर्चुगल विजयी भएको छ भने इङ्गल्यान्ड बराबरीमा रोकिएको छ। समूह ‘के’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै जित दर्ता गरेको

अमेरिकाको न्यूयोर्क सिटीका मेयर जोहरान माम्दानीले आफूले कुनै धर्म वा समुदायको विरोध नगरेको बताएका छन्। आफूले कुनै धर्म वा समुदायलाई नभई इजरायल समर्थक एउटा राजनीतिक प्रभाव समूहको आलोचना गरेको भन्दै

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले राजीनामा दिएका छन्। लेबर पार्टीका नेतासमेत रहेका सर कियर स्टार्मरले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। आगामी आमनिर्वाचनमा लेबर पार्टीको नेतृत्व गर्न आफू उपयुक्त व्यक्ति

फिफा विश्वकप २०२६ मा अघिल्लो विश्वकपको उपविजेता फ्रान्स नकआउट चरणमा पुगेको छ। इराकविरुद्ध सानदार जित निकाल्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो। अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा सम्पन्न खेलमा किलियन एम्बाप्पे एक्लैले

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकप फुटबलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका छन्। मेसीले कीर्तिमानी दुई गोल गरेको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० को गोलअन्तरले हराएको छ। फिफा विश्वकप फुटबल २०२६

फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समूह ‘जी’ को खेल जित्दै इजिप्ट अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बीसी प्लेस भ्यानकुभर स्टेडियममा सम्पन्न खेलमा न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै इजिप्ट समूहको

स्पेनका युवा स्टार लामिन यामालले विश्वकपमा आफ्नो पहिलो गोल गर्दै टोलीलाई साउदी अरेबियाविरुद्ध ४–० को शानदार जित दिलाएका छन्। १८ वर्षीय यामालको उत्कृष्ट प्रदर्शनले स्पेनलाई प्रतियोगितामा नयाँ ऊर्जा दिएको छ

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नी बेगोना गोमेजविरुद्ध अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ अघि बढाउने आदेश दिएको छ। अदालतको यो आदेशसँगै प्रधानमन्त्री सान्चेज आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन संकटको सामना गर्नुपर्ने अवस्थामा
KHASOKHAS