
दक्षिण अफ्रिकामा आप्रवासीविरुद्ध प्रदर्शनको तयारी भएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आप्रवासीविरुद्ध प्रदर्शन गर्न चाहनेहरूलाई कसैलाई पनि डर, धम्की वा जबर्जस्ती नगर्न आग्रह गरेका छन्। कागजातविहीन विदेशी नागरिकहरूले देश

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै मोरक्को फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो।

अमेरिकी सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अपिलमाथि सुनुवाइ नगर्ने निर्णय गरेको छ। ट्रम्पले लेखिका ई. जीन क्यारोलसँग सम्बन्धित मानहानि तथा यौन दुर्व्यवहारसम्बन्धी नागरिक मुद्दामा पुनरावलोकनको माग गर्दै दायर गरेको अपिललाई

चार पटकको विश्वविजेता जर्मनी फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ। पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै जर्मनी अन्तिम ३२ को चरणबाटै बाहिरिएको हो। जर्मनीलाई पाखा लगाउँदै पाराग्वे भने अन्तिम १६ अर्थात् प्रिक्वार्टरफाइनलमा

फिफा विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा ब्राजिल प्रवेश गरेको छ। राउन्ड अफ ३२ को खेलमा जापानलाई पराजित गर्दै ब्राजिलले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो। अमेरिकाको ह्युस्टनस्थित खेल मैदानमा भएको

अमेरिका र इरान तत्कालका लागि तनाव कम गर्न सहमत भएका छन्। अमेरिकाले इरानसँग पछिल्ला केही दिनदेखि हर्मुज जलमार्ग नजिक भएको सैन्य तनावपछि दुवै पक्ष तत्कालका लागि सैन्य गतिविधि रोक्न सहमत

युरोपमा असामान्य गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ। युरोपमा यस वर्षको सुरुवाती गर्मीयाममै देखिएको अत्यधिक गर्मीको लहरका कारण सयौं मानिसको मृत्यु भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले पराजित गर्दै सहआयोजक क्यानडा

अमेरिकामा एउटा विमान ठुलो दुर्घटना हुनबाट जोगिएको छ। अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान ठुलो दुर्घटना हुनबाट जोगिएको हो। बर्मुडा जान लागेको अमेरिकी एयरलाइन्सको यात्रुवाहक विमानले उडान भर्ने अन्तिम

अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई कायम राख्दै समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘जे’ अन्तर्गत अमेरिकाको टेक्सासमा भएको खेलमा नवप्रवेशी जोर्डनलाई ३–१ को गोल अन्तरले हराउँदै अर्जेन्टिना ९
KHASOKHAS