
अमेरिकाले २४ वर्षपछि फिफा विश्वकप फुटबलको नकआउट चरणमा जित निकाल्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सीसँग सम्बन्धित व्यवसायबाट मात्रै करिब १ अर्ब ४३ करोड अमेरिकी डलर आम्दानी गरेका छन्। ट्रम्पले सार्वजनिक गरेको अनिवार्य वार्षिक वित्तीय विवरणमा यो आम्दानी उल्लेख गरिएको हो।

उत्कृष्ट पुनरागमन गर्दै बेल्जियम फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको सिएटल रङ्गशालामा भएको रोमान्चक खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमले सेनेगललाई ३–२ ले पराजित

इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा पुगेको छ। अमेरिकाको एटलान्टा रङ्गशालामा भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कङ्गोलाई २–१ ले पराजित गर्दै इङ्ग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको

साउदी अरब सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ। पवित्र रमजान महिनाको अवसर पारेर साउदी सरकारले ती नेपाली कैदीबन्दीहरूलाई आममाफी प्रदान गरेको हो। साउदी सरकारको यस सकारात्मक कदमको नेपाल

फिफा विश्वकप फुटबल २०२६ को सहआयोजक मेक्सिको अन्तिम १६ मा प्रवेश गरेको छ। मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा सम्पन्न खेलमा इक्वेडरलाई २–० ले पराजित गर्दै घरेलु टोलीले नकआउट चरणमा स्थान

अमेरिकी दूतावासले नेपाल प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको ‘डिजिटल फरेन्सिक’ ल्याबलाई डिजिटल फरेन्सिकसम्बन्धी विभिन्न प्रकारका ‘सफ्टवेयर’ तथा ‘हार्डवेयर’ लगायतका उपकरण हस्तान्तरण गरेको हो।

अमेरिका र क्यानडामा भीषण गर्मीको लहरको जोखिम बढेको छ। अमेरिका र क्यानडाका विभिन्न क्षेत्रमा यस साता लामो समयसम्म भीषण गर्मीको लहर (हीटवेभ) रहने र थप तीव्र हुने मौसमविद्हरूले चेतावनी दिएका

नर्वे फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलासस्थित रङ्गशालामा सम्पन्न रोमान्चक खेलमा नर्वेले आइभरी कोस्टमाथि २–१ गोलअन्तरको जित निकालेको हो। नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले

फ्रान्स फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको न्यूयोर्क/न्यूजर्सीस्थित रङ्गशालामा सम्पन्न खेलमा स्वीडेनमाथि ३–० को सानदार जित निकाल्दै साविक उपविजेता फ्रान्सले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित
KHASOKHAS