Author: खसोखास अमेरिका ब्यूरो

ट्रम्पद्वारा हार्वर्डका नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा निलम्बन गर्ने घोषणामा हस्ताक्षर

राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूका भिसा निलम्बन गर्ने घोषणामा हस्ताक्षर गरेको ह्वाइट हाउसले बुधबार जनाएको छ। यो कदम विदेशी विद्यार्थीहरूलाई अमेरिकाका एलिट विश्वविद्यालयमा भर्ना हुनबाट रोक्ने प्रयासको

ट्रम्पद्वारा १२ देशबाट अमेरिका आउन पूर्णरूपमा यात्रा प्रतिबन्ध घोषणा, ग्रिनकार्ड हुनेलाई छुट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ केही देशहरूबाट अमेरिकामा यात्रा प्रतिबन्ध लगाउनेसम्बन्धी घोषणापत्रमा हस्ताक्षर गरेका छन्। सुरक्षा जोखिमलाई कारण देखाउँदै उनले ती देशहरूबाट अमेरिका आउन प्रतिबन्धको घोषणा गरेका हुन्। यो

१ हजार डलर शुल्क लिएर तत्काल भिजिटर भिसा अप्वाइन्टमेन्ट दिने ट्रम्प प्रशासनको योजना

अमेरिकी विदेश मन्त्रालयको आन्तरिक मेमोअनुसार ट्रम्प प्रशासनले पर्यटक र अन्य गैर-आप्रवासी भिसा आवेदकहरूका लागि तत्काल अन्तर्वार्ताको समय लिन १ हजार डलर शुल्क लगाउने योजनाबारे विचार गरिरहेको छ। तर, सरकारी वकिलहरूले

एसाइलम कडाई गर्ने र १० हजार डलरभन्दा बढी नगद कारोबार रोक्ने बिल प्रस्ताव

क्यानाडा सरकारले केही एसाइलम दावीहरूलाई सीमित गर्ने र आप्रवासन आवेदनहरूको प्रशोधन रोक्ने अधिकारलाई थप शक्ति दिने विधेयक प्रस्ताव गरेको छ। क्यानाडाका आप्रवासन मन्त्री लेन डायबले स्ट्रङ्ग बोर्डर्स एक्टको उद्देश्य संगठित

मुद्दापछि अमेरिकाको मिसिगनमा पीएचडी गरिरहेका नेपाली विद्यार्थीको भिसा पुनर्स्थापित

अमेरिकाको मिसिगन राज्यमा रहेका वेन स्टेट युनिभर्सिटी र युनिभर्सिटी अफ मिसिगनमा अध्ययनरत चार जना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको विद्यार्थी भिसा पुनर्स्थापित भएको छ। उनीहरूको भिसा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत अप्रिलमा खारेज

नेपालबाट ग्रिनकार्ड पाउने नेपालीको संख्यामा मासिक बृद्धि, डिभी पाउने पनि थोरै बढे

अप्रिलमा अमेरिकाको आप्रवासी भिसा पाउने नेपालीहरुको संख्यामा मार्चको तुलनामा बृद्धि तथ्यांक अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबार सार्वजनिक गरेको छ । अप्रिलमा कुल ७३५ जना नेपालीहरुले नेपालबाटै

अझ घटे अमेरिकाको भिजिटर र विद्यार्थी भिसा पाउने नेपालीहरु

अप्रिलमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा थप गिरावट आएको तथ्यांक अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबार सार्वजनिक गरेको छ । अप्रिलमा ७०१ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी

टेक्सासमा कागजातविहीनलाई लुकाइएको घरमा आइसको छापा, नेपालीसहित १६ जना पक्राउ

टेक्सासमा कागजातविहीन आप्रवासीहरूलाई लुकाइएको घरमा अमेरिकी अध्यागमन तथा सीमा शुल्क कार्यान्वयन (आइस) ले छापा मारेर नेपालीसहित १६ जनालाई पक्राउ गरेको छ। आइसको रियो ग्रान्डे भ्याली टोलीले दक्षिण टेक्सासको एक घरमा

शनिबार न्यू जर्सीको फेयर लनमा नेपाल डे फेस्टिभल, नेपाल झल्काइने

मे ३१, शनिबार न्यू जर्सीमा बसोबास गर्ने नेपाली समुदाय नेपाल डे फेस्टिभल मनाउन एकजुट हुने भएको छ। न्यू जर्सीको फेयर लनस्थित मेमोरियल पार्कमा दिउँसो १:०० बजेदेखि साँझ ६:०० बजेसम्म आयोजना

न्यायाधीशद्वारा हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिने आदेश

विद्यार्थीहरूले भिसा अस्वीकृति र खारेजीको सामना गरिरहेका बेला बिहीबार एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनको हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना रोक्ने प्रयासलाई अवरुद्ध गरेका छन्। न्यायाधीश एलिसन डी बुरोजले गत साता जारी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com