Author: खसोखास अमेरिका ब्यूरो

युवा संघ रुपन्देहीका अध्यक्षको हत्याको कारण आर्थिक लेनदेन

युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी माथी  गोली प्रहार गरि हत्या गरिएको छ । गोली प्रहारबाट घाईते बनेका अध्यक्ष तिवारीको  देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

टर्कीका लागि रुसी राजदूतको अंकारामा हत्या, डरलाग्दो भिडियो सार्वजनिक

टर्कीका लागि रुसका राजदूतको अकंरामा कला प्रदर्शनीस्थलमा गोली हानि हत्या गरिएको छ । भगवान महान छन्, अलेप्पोलाई नबिर्स, सिरियालाई नबिर्स भनेर चिच्याउँदै बन्दुकधारीले रुसी राजदूतलाई गोली हानेको थियो । टाइसुटमा

अमेरिकी राष्ट्रपतिमा ट्रम्प औपचारिक रुपमा चयन

इलेक्टोरल कलेजले औपचारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई चयन गरेको छ । सोमबार इलेक्टरहरुले राष्ट्रपतिका लागि औपचारिक मतदान गरेका हुन् । उनीहरुले आफूले प्रतिबद्धता जनाएका उम्मेदवारहरुलाई मतदान गरेका हुन् ।

अन्तरास्ट्रीय नेपाली समाज बेलायतको अधिबेसन १९ मार्चमा

अन्तरास्ट्रीय नेपाली समाज बेलायतको  बैठकले संस्थाको अधिबेसन मार्च १९ तारिख २०१७ मा गरेर नयाँ शक्तिको बैदेशिक संगठनमा प्रथम निर्वाचित कार्यसमिति चयन गर्ने तया।री सुरु गरेको छ। अधिबेसन स्थानको निर्क्योल आगामी

डिसेम्बर २३ देखि अमेरिकी ग्रिनकार्डका लागि ११४० डलर, नागरिकताका लागि ६४०

-किशोर पन्थी अमेरिकी सरकारको युएससिआईएसले डिसेम्बर २३ देखि लागु हुनेगरी अधिकांश आवेदनहरुको दर्ता शुल्क बढाएको छ । जस अन्तरगत अब अमेरिकी ग्रिनकार्डका लागि आवश्यक फारम आई ४८५ का लागि अमेरिकी

मारिएकी लक्ष्मीका बच्चाको संरक्षण गर्न सरकारसँग माग

सानोवाङथली ७, काभ्रेकी ३२ वर्षीय लक्ष्मी परियारलाई स्थानीय शिक्षक हिरा लामा र निजकी आमा काइलीमाया लामा लगायतले मलमुत्र खुवाइ कुटपिट गरेका कारण मृत्यु भएकोमा नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी

‘प्रतिभाशाली व्यक्ति जोगाउन, दान गर्नुहोस्’ – महावीर पुन

-अनुज थापा रोमन म्याग्सेसे पुरस्कार प्राप्त गरेका महावीर पुनले गरिब देशमा प्रतिभाशाली व्यक्ति जन्मिदैं जन्मिदैंन भन्नु मुर्खता भएको उल्लेख गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रको महत्वबारे न्युयोर्कवासी माझ शनिबार आफ्नो

अमेरिकामा ज्यान गुमाउने नेपाली टिनएजरको दाहसंस्कारका लागि आर्थिक संकलन

अमेरिकाको फ्लोरिडामा गाडी दुर्घटना हुँदा ज्यान गुमाएकी नेपाली टिनएजर अस्लेशा पण्डितको शव नेपाल पठाउन र अन्तिम संस्कारका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ । खेम पण्डितका तर्फबाट अस्लेशाका नजिकका

तीन महिनाभित्र महिलाका मुद्दा टुङ्ग्याऊः प्रधानन्यायाधीस कार्की

प्रधानन्यायाधीश सुशीला कार्कीले अदालतमा महिला हिंसाविरुद्धमा परेका मुद्दा तीन महिनाभित्र टुङ्ग्याउन जिल्ला न्यायाधीशहरुलाई निर्देशन दिनुभएको छ । सर्वोच्च अदालतद्वारा पोखरामा आयोजित न्यायमा महिलाको पहुँच र सरोकारवाला निकायबीचको समन्वय विषयक एकदिने

क्यानडामा नेपाली विद्यार्थी जाने क्रम बढ्दो

क्यानडामा अध्ययनका लागि नेपाली विद्यार्थीहरु जाने क्रम बढ्दो रहेको छ । सन् २०१६ को पछिल्लो दुई क्वाटरमा क्यानडामा ७७ जना नेपाली विद्यार्थीहरुले भिसा प्राप्त गरेका छन्, जुन २०१५ को सुरुको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com