न्युयोर्क निवासी चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले डिसेम्बर २३ देखि लागु हुनेगरी युएससीआईएसले शुल्क बढाएकाले कुनै फारम युएससीआईएसमा पठाउँदा तोकिएको दर्ता शुल्क पठाउनमा सजगता अपनाउन आवेदकलाई अनुरोध गर्नुभएको छ ।
एनआरएन अमेरिकाले सन् २०१७ देखि पृथ्वी जयन्ती संयुक्त राज्य अमेरिकामा संस्थागत ढंगले दिवसको रुपमा नै मनाउने घोषणा गरेको छ । एनआरएन अमेरिकाको यस्तो निर्णयको पक्ष र विपक्षमा आवाजहरु उठिरहेका छन्
अमेरिका आउनका लागि नेपालको दूतावासबाट आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले युएससीआईएसको शुल्क बापत तिर्न रकममा ५५ डलर बृद्धि भएको छ । यसअगाडि डिभी लोटरी, पारिवारिक पिटिसन वा अन्य तरिकाले आप्रवासी
आर्थिक बर्ष २०१६ का लागि ३८०१ जना नेपालीहरुलाई डिभी लोटरी परेपनि ५ सय ५४ जना डिभी विजेता नेपालीहरु भिसा पाउन अयोग्य भएका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट अन्तरगत ब्यूरो
-भगवती पाण्डे ‘शितल’ प्राकिृतिक सौन्दर्यले भरिपूर्ण संसारकै सुन्दर देश प्यारो मातृभूमी नेपाल माथि अन्य देशको ठाडो हस्तक्षेप लाई निस्तेज पार्ने कार्यको लागि कानूनी मार्ग अपनाउनु अबको अपरिहार्यता रहेको छ ।
-बिजय थापा ,वाशिंगटन डीसी अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित क्रियाशील गैर मुनाफा सामाजिक संस्था नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी (नासो कम्यूनिटी )अमेरिका लगायत अन्य संघ संस्थाको पहलमा दिसम्बर २१
-विजय थापा मानिसको मनचिन्ते पुरा भए मानिस औधि खुसि हुन्छ l त्यसमा पनि सपनाको संसार अमेरिका आउन पाउँदा र आफुले ईक्षा गरेका कुराहरु प्राप्ति हुँदा मानिस अत्यधिक रमाउने गर्छन
नेपालमा यौन शोषणमा परेका बालबालिकाहरुका लागि स्कुलबस किन्ने रकम जुटाउन क्राउडराइजमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । अमेरिकाको नर्थ क्यारोलिना निवासी मिया कोलोरेडो मेन्सफिल्डले ३० हजार अमेरिकी डलर संकलनको
बिजय थापा ,वाशिंगटन डीसी, गत दिसम्बर १७ तारीख आहा रारा गोल्ड कप खेल्न नेपाल जाने उद्धेश्यले भर्जिनियामा अमेरिकाको बिभिन्न राज्यहरुबाट छनौट प्रकियामा आएका भकुण्डो खेलाड़ीहरुको नामावली सार्बजनिक गरिएको छ
अमेरिकाको क्यालिफोर्निया राज्यको सान्डियगोमा शनिबार राती ११ बजेर ४५ मिनटमा नेपाली महिला सरिता शाक्यको कार दुर्घटनामा मृत्यु भएको छ । स्वस्थ्य परिचारिका पेसामा संलग्न मृतक शाक्य की ४ बर्षीय छोरी
KHASOKHAS