Author: खसोखास अमेरिका ब्यूरो

बृद्धाको बलात्कारपछि हत्या गर्ने २१ बर्षे कामीलाई जन्मकैद

-टोपलाल अर्याल गुल्मी मुसिकोट ४ का २१ बर्षिय मित्रलाल कामीलाई जिल्ला अदालत गुल्मीले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ । उनलाई कर्तव्य ज्यानमा सर्वस्व सहित जन्मकैद र जवरजस्ती करणी उद्योगमा

आईसिटी पत्रकारिता सम्मान जितेन्द्र जिसी लगायतलाई

आइसिटी पत्रकार मञ्चले संचारकर्मी जितेन्द्र जिसीलाई आइसिटी पत्रकारिता सम्मान २०१६ ले सम्मानित गरेको छ । डिजिटल जर्नालिज्ममा सकृय पत्रकार जिसीलाई नेपाली काग्रेसका नेता प्रकाशमान सिंह र विशिष्ट अतिथि संस्कृति पर्यटन

कार्यकाल सकिनै लाग्दा ओबामाले गरे नेपालका पक्षमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकाल सकिन केहीदिन बाँकी रहँदा नेपालका पक्षमा रहेको एउटा ब्यापार ऐनमा हस्ताक्षर गरेका छन् । नेपालका लागि ब्यापार ग्राह्यता कार्यक्रम सृजना ब्यापार सहजीकरण तथा ब्यापार

सत्ता बाँडफाडमा दलहरुबीच कुरा मिले राजनीतिक गतिरोध अन्त्य हुने

प्रमुख दलका सांसद एवं राजनीतिक विश्लेषकले सत्ता व्यवस्थापनमा दलहरुबीच कुरा मिले अहिलेको राजनीतिक गतिरोध अन्त्य हुने दाबी गरेका छन् । एबीसी टेलिभिजनसँग  कुराकानी गर्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्र र

लोडसेडिङ हटाउने कुलमानको पक्षमा काठमाडौंमा प्रदर्शन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा शनिबार काठमााडौंमा प्रदर्शन गरिएको छ । भ्रष्टहरुको जालो तोड्दै लोडसेडिङ अन्त्य गरौं, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौं भन्ने नारासहित उज्यालो नेपालको आयोजना

अमेरिकामा कार दुर्घटनामा नेपाली विद्यार्थीको मृत्यु

– बिजय थापा अमेरिकाको वाशिंगटन सियाटलमा भएको कार दुर्घटनामा परि २१ बर्षीय नेपाली मुलकी होनहार छात्रा ममता कंडेलको मृत्यु भएको छ । बिहीबार बिहान वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटना मा

नक्कली समाचार चिनाउने संकेत राख्दै फेसबुक

फेसबुकले अब छिट्टै फेसबुकमा शेयर गरिएका गलत समाचारमा चेतावनी संकेत राख्ने जनाएको छ । पाठकलाई झुक्याउने उद्देश्यले फेसबुकमा शेयर गरिने गलत समाचारमा फेसबुकले छुट्टै संकेत राख्ने भएको छ । यस्ता

अमेरिकामा राष्ट्रपतिका लागि वास्तविक मतदान सोमबार हुने

गत नोभेम्बर ८ मा भएको निर्वाचनमा मतदाताहरुले इलेक्टरहरु चुनेपछि अमेरिकामा राष्ट्रपतिका लागि वास्तविक मतदान भने सोमबार हुने भएको छ । नोभेम्बर ८ मा चुनिएका इलेक्टरहरुले अमेरिकाको संविधान र संघीय कानुन

मुस्ताङी अन्तिम राजाको निधन

मुस्ताङका अन्तिम राजा जिग्मे पलबर विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ। काठमाडौं चावहिलको ओम अस्पतालमा उपचारको क्रममा जिग्मेको निधन भएको हो। अस्पताल स्रोतका अनुसार जिग्मेलाई निमोनिया र स्वासप्रस्वासको समस्या

‘चुनावसम्म सबै माओवादी एक हुन्छन्’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित धाराका सबै माओवादी धाराहरु एउटै केन्द्रमा आउने परिस्थिति बनेको बताउनु भएको छ । माओवादी केन्द्रको चार नम्वर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले बांकी रहेका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com