
न्युयोर्कमा गरिएको नेपाली बालबालिकाको ट्यालेन्ट शोमा अमेरिकामा जन्मेहुर्केका नेपाली मुलका बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने मौका पाएका छन् । एन एण्ड जे इन्टरटेन्मेन्ट इन्क अमेरिकाले आयोजना गरेको ट्यालेन्ट शोमा बालबालिकाले

नेपाली सिनेमा चर्चित नायक बिक्रान्त बस्नेत वेष्ट डायस्पोरा नायक अवार्डबाट सम्मानित भएका छन् । नेपाली सिनेमामा सक्रिय नायक बस्नेत अमेरिकास्थित डेनभर क्लोराडोमा सम्पन्न दोश्रो ग्लोबल नेपाली फिल्म अवार्डमा सम्मानित भएका

मधेसी एसोसिएसन इन अमेरिकाले नेपालमा बाढीपीडितका लागि संकलन गरेको रकमबाट सातौंपटक राहतसामाग्री सिधा पीडितकै हातहातमा पुर्याएको छ । स्थानीय सुरक्षा अधिकारीको सहयोगमा मधेसी एसोसिएसन इन अमेरिकाले पीडितलाई सातौं चरणमा राहत

क्रेडिट र डेविट कार्डबाट पनि लगानी गर्न सकिने लण्डन । सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निस्कासनको औपचारीक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक बिशेष कार्यक्रममा शेयर निस्कासनको

-माधव गुरुङ/ न्यूह्यामसर अमेरिकाको व्यस्त जीवनशैली, उसमाथि नर्सिङ पेशा । छोराछोरीको हेरचाहको कुरा त छँदैछ । तरपनि समयलाई व्यवस्थापन गरेर न्यूह्यामसर राज्यमा बस्दै आएकी सविना अधिकारीले आफ्नो पहिलो म्यूजिक भिडियो

न्युयोर्कको रिजउडमा दुर्गा मन्दिर एवं सामुदायिक केन्द्र बनाउन ज्याक्सनहाइटमा रहेको सत्यनारायण मन्दिरमा जारी सप्ताहब्यापी महापुराणमा तीनदिनमा झण्डै २ लाख ८ हजार डलरको प्रतिबद्धता प्राप्त भएको छ । दाताहरुले दुर्गा मन्दिर

अमेरिकी सेनाको रिजर्भ फोर्सलाई नागरिकता दिने प्रकृयामा पेन्टागनले रोक लगाएको छ । इमिग्रेशन नेशनालिटी एक्टको सेक्सन ३२९ अनुशार अमेरिकी सेनामा रिजर्भ फोर्सका रुपमा भर्ना भएकाहरुले समेत तुरुन्तै अमेरिकी नागरिकता प्राप्त

नेपाली समाज र अन्य क्षेत्रमा योगदान दिने दुईजना र एक संस्थालाई न्युयोर्कमा सम्मान गरिएको छ । एन एण्ड जे इन्टरटेन्मेन्ट इन्क अमेरिकाले त्यस्तो सम्मान प्रदान गरेको हो । नेपाली महावाणिज्यदूतावास

अमेरिकामा नेपाली म्युजीक भिडियोको बिशाल सम्भावना छ म यो बजारलाइ व्यवसायीकरण गर्न चाहन्छु ।’ कुटनीतिज्ञ कृसु क्षेत्रीको शब्दमा रामकृष्ण ढकालको स्वर रहेको “अचेल पाइलै पिच्छै विष छर्दैछु म” बोलको गीतको

किशोर पन्थी अमेरिकामा गैर आप्रवासी भिसामा छिरेर ओभरस्टे हुने नेपालीहरुको संख्या बढ्दो क्रममा रहेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार अघिल्लो बर्षहरुको तुलनामा अमेरिकामा ओभरस्टे हुने
KHASOKHAS