Author: खसोखास अमेरिका ब्यूरो

अमेरिकी आकाशमा हिराको औंठी !

सोमबार अमेरिकी आकाशमा देखिएको सूर्यले केहीबेर हिराको औंठीको आकार लियो । खग्रास सूर्यग्रहणका कारण आकाशमा देखिएको सूर्य केहीबेर हिराको औंठीको आकारमा देखिएको थियो । सूर्यलाई चन्द्रमाको छायाले पूर्णरुपमा छेकिसकेपछि छायाँ

ट्रम्पले यसरी हेरे सूर्यग्रहण (फोटोफिचर )

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पत्नी र छोराका साथ ह्वाइटहाउसबाट सूर्यग्रहण हेरेका छन् । सूर्यग्रहण उत्कर्षमा पुगेको बेलामा ट्रम्पले सुरुमा नांगो आँखाले सूर्यतिर हेरेका थिए । सूर्यग्रहणका बेला नांगो आँखाले

सापकोटाको अध्यक्षतामा गुल्मी अमेरिका नमुना अभियानको नयाँ कार्यसमिति

न्युयोर्कमा स्थापित गुल्मी अमेरिका नमुना अभियान (गाम मुभमेन्ट) को नयाँ कार्यसमिति हरिनारायण सापकोटाको अध्यक्षतामा चयन गरिएको छ । यसअगाडि गाम मुभमेन्टको संयोजक गोमा सेन हुनुहुन्थ्यो । नयाँ कार्यसमितिका उपाध्यक्षमा भीम

नासाका १५ तस्विरमा हेर्नुहोस् अमेरिकाका सूर्यग्रहणको बाटो

अमेरिकाका १४ वटा राज्य र सम्पूर्ण अमेरिकामा आजको सूर्यग्रहणको बाटोबारे नासाले तस्विर सार्वजनिक गरेको छ । विभिन्न राज्यमा सूर्यग्रहणको बाटो कस्तो छ, तस्विरमा हेर्नुहोला । आजको सूर्यग्रहणका कारण अमेरिकाका १४

सूर्यग्रहणका कारण दिउसै अन्धकार हुनेछन् अमेरिकाका १४ राज्य

आजको सूर्यग्रहणका कारण अमेरिकाका १४ वटा राज्यहरुमा केहीबेर दिउसै अन्धकार हुनेछ । ओरेगन, मोन्टाना, आइदाहो, वायोमिंग, नेब्रास्का, आयोवा, कन्सास, मिजौरी, इलिनोय, केन्टकी, टेनिसी, जर्जिया, नर्थ क्यारोलिना र साउथ क्यारोलिना राज्यबाट

न्युयोर्कमा दिउसो १ बजेर २३ मिनेटमा सूर्यग्रहण सुरु हुने

आज उत्तर अमेरिकाबाटमात्र हेर्न सकिने खग्रास सूर्यग्रहण न्युयोर्कमा भने खण्डग्रास सूर्यग्रहणका रुपमा मात्र हेर्न सकिनेछ । अमेरिकाका विभिन्न स्थानमा सूर्य पूर्णरुपमा छोपिएको देखिने भएपनि न्युयोर्कमा भने सूर्य पूर्णरुपमा छोपिनेछैन ।

आज अमेरिकामा दिउसै अन्धकार हुने

खग्रास सूर्यग्रहणका कारण आज अमेरिकामा दिउसै अन्धकार हुने भएको छ । खग्रास सूर्यग्रहणका कारण दिउसो केहीबेर पूर्णरुपमा अन्धकार हुने जनाइएको छ । सबैभन्दा लामो समय केन्टकी हप्किन्सभिलमा २ मिनेट ४० सेकेण्ड

अमेरिकाको एमसीसीले नेपालका लागि पास गर्‍यो ५१ अर्ब अनुदान

अमेरिकी सरकारको मिल्लेनियम च्यालेञ्जर कर्पोरेसन (एमसीसी) को सञ्चालक समितिले नेपालका लागि ५० करोड अमेरिकी डलर अर्थात ५१ अर्ब रूपैयाँको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको छ । यो रकम विभिन्न ठूला

बाढीपीडितका लागि एनआरएन अमेरिकाबाट २२ हजार डलर संकलन

एनआरएन अमेरिकाले नेपालका बाढीपीडितका लागि सहयोग गर्न सुरु गरेको आर्थिक संकलन अभियानमा शुक्रबार विहानसम्म २२ हजार २ सय ४३ डलर ९९ सेन्टस संकलन भएको छ । संस्थाका कोषाध्यक्ष बेदराज बस्नेतले

नर्थ क्यारोलिनामा बन्ने भो नेपाली हेरिटेज सेन्टर

-शिव बिष्ट नर्थ क्यारोलिनाको ट्रायड नेपलीज् कम्यूनिटी सेन्टरले नेपाली हेरिटेज सेन्टरको निर्माणार्थ संचालन गरेको श्रीमद् भागवत गीता महापुराणको तेस्रो दिन सम्ममा करिब एक लाख चालिस हजार डलर संकलन भएको कुरा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com