
भारतमा आफ्नै काकाले बलात्कार गरेपछि गर्भवती बनेकी एक दश वर्षिया बालिकाले सिजरियन शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छन्। यसअघि गर्भपात गराउन दिन उनले दिएको याचिकालाई अदालतले अस्वीकार गरेका थिए। विवरणहरुमा जनाइए

बार्सिलोनाको एउटा पर्यटकीय क्षेत्रमा बाटोमा हिंडीरहेका मानिसहरुमाथि एउटा भ्यान लगेर जोताइँदा कम्तीमा १३ जनाको ज्यान गएको क्याटालोना प्रान्तका गृहमन्त्रीले जनाएका छन्। प्रहरीले झण्डै ८० जना अन्य घाइते भएको जनाएका छन्।

आज ट्रम्प प्रशासनले ओबामा युगको एउटा कार्यक्रमलाई औपचारिक रुपमा खारेज गरिदिएको छ, जुन कार्यक्रमले अमेरिकामा रहेका बाबुआमाका २१ बर्ष मुनीका छोराछोरीहरुलाई अमेरिका आउन बाटो खुल्ला गरिदिएको थियो । यो कार्यक्रमले

रवि किरण कोइराला, अध्यक्ष, रिजउड नेपाली समाज न्युयोर्क महापुराणको तयारी कस्तो छ ? हामीले न्युयोर्कको ज्याक्सनहाइटमा रहेको सत्यनारायण मन्दिरमा सातदिनको लागि ठाउँ बुक गरिसकेका छौं । वाचनप्रविण दिनबन्धु पोखरेल अमेरिका

न्युयोर्कमा रहेको क्वीन्स डायमण्डले तीजको अवशरमा गहना सम्बन्धि विशेष अफर ल्याएको छ । तीजको शुभकामना व्यक्त गर्दै न्युयोर्कको ज्याक्सनहाइटमा रहेको क्वीन्स डायमण्ड एण्ड ज्वेलरीले तीजमा गहना किन्नेलाई पछि तिर्न सकिने

अमेरिकामा क्रुर र घातक आपराधिक गतिविधि गरिरहेका ग्याङ सदस्यबारे जानकारी दिने वा उनीहरुबिरुद्ध लड्न सघाउनेहरुलाई ग्रिनकार्डसम्म प्राप्त गर्नसकिने गरी अमेरिकी सरकारले भिसाको अफर गर्ने तयारी गरेको छ । अमेरिकाका झण्डै

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको तथ्यांक अनुशार पछिल्लो महिनामा उत्तरी क्यालिफोर्नियामा अध्यागमन अधिकारीहरुले सबैभन्दा धेरै आप्रवासीहरुलाई पक्राउ गरेका छन् । यसक्षेत्रमा नेपालीहरुको पनि बाक्लो उपस्थीति रहदै आएको छ । राष्ट्रपति

मधेसी एसोसिएसन इन अमेरिकाले नेपालमा बाढीपीडितका लागि संकलन गरेको रकमबाट राहतसामाग्री सिधा पीडितकै हातहातमा पुर्याएको छ । स्थानीय सुरक्षा अधिकारीको सहयोगमा मधेसी एसोसिएसन इन अमेरिकाले पीडितलाई प्रारम्भिक राहत सामाग्री सिधै

सामाजिक संजाल सगुनले नेपालका बाढीपीडतहरुलाई झण्डै १० लाख रुपैया (१० हजार अमेरिकी डलर) सहयोग गर्ने घोषणा गरेको छ । सगुन नेपाली व्यवसायी गोविन्द गिरीले अमेरिकामा सामाजिक वाणिज्य मञ्चका रुपमा स्थापना

न्युइङ्ल्याण्ड क्षेत्रमा पशुपतिनाथको मन्दिर तथा बुद्ध स्तुपा सहितको नेपाली कम्युनिटी सेन्टर निर्माणका लागि आयोजना गरिएको ‘बोस्टन सप्ताह’मा जम्मा १५ लाख ६२ हजार ४ सय १५ डलर दान सङ्कलन भएको छ
KHASOKHAS