Author: खसोखास अमेरिका ब्यूरो

अमेरिकामा रहेका नेपालीको निशुल्क डिभी भरिदै

न्युयोर्कको ज्याक्सन हाईटमा अमेरिकामा रहेका नेपालीहरुलाई निशुल्क डिभी भरिने भएको छ । विभिन्न तरिकाबाट अमेरिकामा आएर ग्रिनकार्ड नभएका तर कानुनी हैसियत नगुमाएकाहरुको निशुल्क डिभी भरिदिने कार्यक्रम रहेको छ । बलेवा

टुरिजम समिटका विजेताको नेपाल भ्रमण

नेपालको पर्यटन प्रवर्धनका लागी अमेरिकामा आयोजना गरिएको नेपाल टुरिजम समिट २०१७ का एकजना विजेता नेपाल भ्रमणका लागी प्रस्थान गरेका छन् । न्यूयोर्कमा गत जुलाइमा आयोजना गरिएको समीटमा गोलाप्रथाद्धारा विजयी अमेरिकी

नेपाली महिलामाथिको लैंगिक हिंशाबिरुद्ध ऐक्यवद्धता जनाउन अमेरिकन महिला समेत रातो सारीमा

लैंगिक हिंशाबिरुद्ध ऐक्यबद्धता जनाउन शनिबार अमेरिकाको न्युजर्सीमा अमेरिकन महिलाहरुसमेत रातो सारीमा देखिए । न्युजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तरगत ‘हड्सन स्पीक्स’ले संचालन गरेको ‘बोलो बेहेन’ अभियानका क्रममा आयोजित ‘रेड

NAGC International Journalism Award: Call for Application

  Application has been called for the NAGC International Journalism Award 2017 which is jointly established by Nepalese Association for Global Cooperation and Janasawal Media Network. The award, carries cash

नेपाली अमेरिकन कलाकार युगेशको अन्तर्राष्ट्रिय सांगितिक यात्रा, दुबईपछि जापान

अन्तर्राष्ट्रिय सांगितिक यात्राका क्रममा अमेरिका निवासी नेपाली मुलका युवा कलाकार युगेश लिम्बुको सांगितिक शो दुबईमा सम्पन्न भएको छ । हालै नेपालका विभिन्न स्थानमा सांगितिक प्रस्तुतीहरु दिएका युगेशले दुबईमा सांगितिक प्रस्तुती

न्युयोर्कमा ४ देखि ७ बर्षका प्रतिभाशाली विद्यार्थी छानिदै, आवेदन सोमबारसम्म

न्युयोर्कको डिपार्टमेन्ट अफ एजुकेशनले प्रतिभाशाली र गुणवान विद्यार्थी छान्नका लागि आवेदनदिने अन्तिम म्याद नोभेम्बर १३ सोमबारसम्मका लागि तोकेको छ । यो परिक्षामा ४ बर्षदेखि ७ बर्षसम्मका विद्यार्थीहरु सहभागीहुनसक्ने भएकाले उनीहरुका

‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु, अनलाइनबाटै नृत्यको भिडियो पठाउन सकिने

दुनियाँ नचाउने अभियान ‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु भएको छ । प्रतियोगीता सुरु भएसंगै प्रतिष्पर्धीहरुका नृत्य समेत आउन थालेका छन् ।  गायक आचार्यका घिनघिन बज्यो मादल र मेरो स्टाईल

अमेरिकी नागरिकताको अन्तरवार्तामा अपनाउनुपर्ने १० सावधानी

  युएससीआईएसमा अमेरिकी नागरिकताको निवेदन फाइल गर्दा र गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुले निश्चित कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यीनै ध्यानदिनुपर्ने विषयमा न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीलृ दिनुभएको

एसाइलम अन्तरवार्तामा जाँदा अपनाउनुपर्ने ११ सावधानी

युएससीआईएसमा एसाइलमको निवेदन फाइल गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुले निश्चित कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यीनै ध्यानदिनुपर्ने विषयमा न्युयोर्कका चर्चित कानुन व्यवसायी रमेश श्रेष्ठ दिनुभएको छ ११ टिप्सहरु ।

अधिकारकर्मी नर्बदा क्षेत्रीलाई अमेरिकी ‘क्वीन्स एम्बासडर अवार्ड’

अमेरिकामा चर्चित नेपाली अधिकारकर्मी नर्बदा क्षेत्री क्वीन्स एम्बासडर अवार्ड २०१७ बाट सम्मानित हुनुभएको छ । अधिकारकर्मी क्षेत्रीलाई न्युयोर्कमा सन् १९१९ देखि प्रकाशित प्रतिस्ठित टाइम्स लेजर पत्रिकाले सम्मानित गरेको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com