Author: खसोखास अमेरिका ब्यूरो

नयाँ शक्तिको केन्द्रीय समिति भंग,महाधिवेशन कमिटी गठन

नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय कार्यकारी समिति विघटन गर्दै डा बाबुराम भट्टराईको संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । सो पार्टीको केन्द्रीय कार्यसमिति र संघीय परिषद्को बैठकका निर्णय

१३ नेपालीको मानवतस्करीमा संलग्नबिरुद्ध अमेरिकी सर्बोच्च अदालतमा याचिका

१३ जना नेपालीको मानवतस्करीमा संलग्न भएको अभियोगमा अमेरिकाको सर्बोच्च अदालतमा बुधबार एक याचिका दायर भएको छ । मानव तस्करीमा परेका पीडित रामचन्द्र अधिकारीले त्यस्तो याचिका दायर गराएका हुन् । याचिका

न्युयोर्कमा इमिग्रेशन छापामा ३५ देशका ११४ पक्राउ (विस्तृत विवरण)

अध्यागमन कारवाहीमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले न्युयोर्क सिटीबाट ११४ जना कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गरेको जनाएको छ । जुलाईमा  आइसले न्युयोर्कसिटीमा ११ दिने अपरेशन संचालन गरेको थियो । आइसले अपरेशनका

एसाइलम कम गर्ने र देशनिकाला तीब्र पार्ने नयाँ योजनामा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसाइलमका मापदण्ड कडा बनाउने र देशनिकाला तीबै पार्ने नयाँ योजनाको तयारी गरिरहेको रोयटर्सले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अध्यागमन अधिकारीहरुका लागि नयाँ निर्देशिका जारी

मुक्तिनाथमा नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिको औपचारिक स्थापना अक्टोबरमा

हिन्दु र बौद्धधर्मालम्बीहरुको पवित्र स्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथमा अब हिन्दुमन्दिरको नजिकै नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिको औपचारिक स्थापना आगामी अक्टोबरमा हुने भएको छ । अमेरिका निवासी व्यवसायी सोनाम लामाको

मेक्सिकोबाट अमेरिका आएका १० जनाले यसरी गुमाए ट्रकभित्रै ज्यान

जब मानव तस्करले मेक्सिकोमा ट्रकभित्र आप्रवासीहरुलाई कोचेर ट्रकको डिब्बा बन्द गरे, त्यतीबेला ट्रकभित्र घोर अन्धकार थियो । त्यहाँ न कुनै खानेकुरा थियो न त पानी नै । ट्रकभित्र कागजपत्रविहिनहरुको एउटा

ट्रकमा अमेरिका ल्याइएका १० को मृत्यु, मानव तस्करलाई मृत्युदण्डको सम्भावना

ट्रकमा खाँदेर मेक्सिकोको सिमाक्षेत्रबाट गैर कानुनी रुपमा अमेरिका छिराइएका आप्रवासीहरुमध्ये १० जनाको ट्रकभित्रै मृत्यु भएपछि ड्राइभरबिरुद्ध मानवतस्करीको अभियोगमा मुद्दा चलाइएको छ । ६० बर्षका ड्राइभर जेम्स म्याथ्युलाई मृत्युदण्डको समय सजाय

न्युयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सव हुने, ११ विधामा अवार्ड, ११ चलचित्र सहभागी

विश्व आदिवासी दिवसको अवसरमा न्युयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले महोत्सव गर्न लागेको हो । फिप्ना अमेरिकामा सन् २००५ सालमा

विशेष सम्पादकीय : एनआरएन निर्वाचन आयोग विधान र कानुनसम्मत काम गर

आगामी अगस्त ११ र १२ मा हुने एनआरएन अमेरिकाको चुनाव नजिकिदै गर्दा विवादहरु तीब्र भइरहेका छन् । खासगरी अध्यक्षमा गौरी जोशीको उम्मेदवारीको विषयमा उब्जिएको विवादले एनआरएन आईसीसीलाई समेत हल्लाएको छ

एनआरएन अमेरिका चुनाव : यी उम्मेदवार छान्नुहोस् (विज्ञापन)

उम्मेदवारका बारेमा थप जान्न http://www.khasokhas.com/ मा क्लिक गरेर वेवसाइटमा जानुहोस् र उम्मेदवारको फोटो भएको स्थानमा क्लिक गर्नुहोस् । यो सामाग्री समाचार होइन, विज्ञापन हो । तपाईपनि खसोखासमा विज्ञापन गर्न चाहनुहुन्छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com