Author: खसोखास अमेरिका ब्यूरो

बल्ल पाए नेपाली कलाकारले अमेरिकी भिसा

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछिका तीनमहिनाको विश्लेषण गर्दा मार्च र अप्रिलमा कुनै पनि नेपाली कलाकारहरुले अमेरिकाको पी थ्री भिसा पाएका थिएनन् । तर मे महिनामा भने १२ जना नेपाली

पत्थरीको शल्यक्रिया गर्दा मिर्गौला झिकिएको बारे मनमोहन अस्पताल

मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रस्तावितले विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालको उपचारमा कुनै लापरबाही नभएको जनाएको छ । पत्थरीको शल्यक्रिया गर्दा मिर्गौला झिकिएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित÷प्रसारित

झाडापखला फैलिएको बारपाकका धामी, झाँक्रीलाई स्वास्थ्यमूलक तालीम

झाडापखला फैलिएको गोरखाको बारपाकका धामीझाँक्रीलाई स्वास्थ्यसम्बन्धी जनचेतनामूलक तालीम दिइएको छ । स्वास्थ्य संस्थामा भन्दा धामी झाँक्रीकोमा बिरामी गई उपचार गर्दा बिरामीको ज्यान नै गएपछि धामीझाँक्रीलाई स्वास्थ्यमूलक चेतना जगाउन बुधबार तालीम

बालिका बलात्कारको अभियोगमा बालक पक्राउ

नुवाकोट, विदुर नगरपालिका– ३ का १४ वर्षका एक बालक बलात्कारको अभियोगमा पक्राउ परेका छन् । छिमेकी सात वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै अभिभावकले दिएको किटानी जाहेरीको आधारमा पक्राउ परेका बालकलाई

माओवादी शक्तिबीच एकीकरण प्रयास भइरहेको छ : प्रवक्ता भुसाल

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिबीच एकीकरणको प्रयास भइरहेको बताउनुभएको छ । विभाजित शक्तिसँग कसरी एकीकरण गर्ने भन्नेमा पार्टीभित्र छलफल भइरहेको रफत सञ्चार क्लबले

भारतमा पहिरामा परी तीन नेपालीको मृत्यु

भारतमा पहिरामा परी आज तीनजना नेपालीको मृत्यु भएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुई

‘बुटवल एक वर्षभित्र लैङ्गिक हिंसामुक्त उपमहानगर’

बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शिवराज सुवेदीले उपमहानगरपालिकालाई एक वर्षभित्र लैंङ्गिक हिंसामुक्त गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा कार्यदल गठन गर्ने घोषणा गर्नुभएको छ । यही असार १४ गते भएको निर्वाचनबाट

साउदी, इजिप्ट र युएइमा कार्यरत नेपाली सुरक्षित

उपप्रधानमन्त्री कृष्णबहादुर महराले खाडी मुलुकका तीन राजदूतसँग आज भएको शिष्टाचार भेटवार्तामा ती मुलुकमा काम गर्ने नेपालीको सुरक्षाबारे जानकारी लिँदै त्यहाँ नेपालीले सुरक्षित रुपमा काम गर्न पाउनुपर्ने बताउनुभएको छ । परराष्ट्रमन्त्री

सिलवालको मुद्दामा साउन १९ गते सुनुवाइ

प्रहरी महानिरीक्षक नियुक्तिको विवादमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको मुद्दामा आगामी साउन १९ गते सुनुवाइ हुने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद

खेलाडीलाई पेन्सन र सम्मान दिनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुद क्षेत्रको सम्बद्ध पक्ष सक्रिय भएर अगाडि बढेमा यसले केही वर्षभित्र नै ठूलै फड्को मार्नसक्ने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा नवौँ राष्ट्रपति रनिङ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com