Author: खसोखास अमेरिका ब्यूरो

‘उत्तर कोरियाले अमेरिकाका जुनसुकै क्षेत्रमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने’

उत्तर कोरियाले उसको पछिल्लो अन्तरदेशीय ब्यालिस्टिक मिसाइल परीक्षणलाई सफल भएको दाबी गर्दै अमेरिकालाई ‘कडा चेतावनी’ दिन सो परीक्षण गरेको जनाएको छ । उत्तरले शुक्रबार राति शक्तिशाली अन्तरदेशीय ब्यालिस्टिक मिसाइल प्रक्षेपण

अमेरिकाको नयाँ ग्रिनकार्ड आवेदन मोबाइलबाटै

अमेरिकाको पूरानो ग्रिनकार्ड हुनेहरुले नयाँ विशेषतासहितको ग्रिनकार्ड प्राप्त गर्नका लागि मोबाइलबाटै आवेदन दिनसक्ने भएका छन् । पूरानो ग्रिनकार्डको अवधि सकिएमा रिन्यु गर्न वा हराएमा अर्को पाउनका लागि पनि मोबाइलबाटै आवेदन

अब बन्ला त एनआरएनए डिस्काउन्ट कार्ड ?

एनआरएन अमेरिकाका अध्यक्ष पदका प्राय सबै उम्मेदवारहरुले अब एनआरएनए अमेरिकाका सदस्यहरुलाई परिचयपत्र दिइने र त्यसमार्फत उनीहरुले विभिन्न सेवा र सामाग्रीमा निश्चित प्रतिशत डिस्काउन्ट प्राप्त गर्नसक्ने एजेण्डा अगाडि सारेका छन् ।

गायिका अन्जु पन्त ईनास को कार्यक्रममा अमेरिका आउदै 

  विजय थापा,वाशिंगटन डिसी    नेपाली गायन क्षेत्रमा उच्च स्थान ओगटेकी प्रख्यात गायिका अन्जु पन्त ईनास को कार्यक्रममा अमेरिकाको डिसी आउने भएकी छिन् l नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित

न्युयोर्कमा ट्रम्प, अध्यागमन अधिकारीहरुलाई कडा बन्न निर्देशन

आज शुक्रबार न्युयोर्क भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमनका अधिकारीहरु र कर्मचारीहरुलाई कडा बन्न निर्देशन दिएका छन् । न्युयोर्कमा लङ आइल्याण्डमा प्रहरी र अध्यागमन अधिकारीहरुलाई भेला पारेर उनले धेरै

नयाँ शक्तिको केन्द्रीय समिति भंग,महाधिवेशन कमिटी गठन

नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय कार्यकारी समिति विघटन गर्दै डा बाबुराम भट्टराईको संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । सो पार्टीको केन्द्रीय कार्यसमिति र संघीय परिषद्को बैठकका निर्णय

१३ नेपालीको मानवतस्करीमा संलग्नबिरुद्ध अमेरिकी सर्बोच्च अदालतमा याचिका

१३ जना नेपालीको मानवतस्करीमा संलग्न भएको अभियोगमा अमेरिकाको सर्बोच्च अदालतमा बुधबार एक याचिका दायर भएको छ । मानव तस्करीमा परेका पीडित रामचन्द्र अधिकारीले त्यस्तो याचिका दायर गराएका हुन् । याचिका

न्युयोर्कमा इमिग्रेशन छापामा ३५ देशका ११४ पक्राउ (विस्तृत विवरण)

अध्यागमन कारवाहीमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले न्युयोर्क सिटीबाट ११४ जना कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गरेको जनाएको छ । जुलाईमा  आइसले न्युयोर्कसिटीमा ११ दिने अपरेशन संचालन गरेको थियो । आइसले अपरेशनका

एसाइलम कम गर्ने र देशनिकाला तीब्र पार्ने नयाँ योजनामा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसाइलमका मापदण्ड कडा बनाउने र देशनिकाला तीबै पार्ने नयाँ योजनाको तयारी गरिरहेको रोयटर्सले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अध्यागमन अधिकारीहरुका लागि नयाँ निर्देशिका जारी

मुक्तिनाथमा नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिको औपचारिक स्थापना अक्टोबरमा

हिन्दु र बौद्धधर्मालम्बीहरुको पवित्र स्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथमा अब हिन्दुमन्दिरको नजिकै नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिको औपचारिक स्थापना आगामी अक्टोबरमा हुने भएको छ । अमेरिका निवासी व्यवसायी सोनाम लामाको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com