Author: खसोखास अमेरिका ब्यूरो

भारतका अधिकारीद्वारा रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन सुरु

केरुङदेखि काठमाडौँसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन थालेका छन् । काठमाडौँसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने

१० वर्षे सशस्त्र विद्रोह गरेका दुई मित्र पुनः मिल्दै

तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई मित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्को उपप्रधानमन्त्रीसम्म भए । तत्कालीन माओवादीबाट प्रधानमन्त्री भएका डा. बाबुराम भट्टराई संविधान घोषणाको केही समयपछि

हवाई जहाजमा आगो लाग्याे, कम्तीमा ४१ जनाको मृत्यु 

रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शिरिमिट्याभा विमानस्थलमा एक रुसी जहाजले आपतकालीन अवतरण गरे लगत्तै आगो लागेको हो । अवतरण लगत्तै

सात महिनादेखि कर्मचारी तलबविहीन

सात महिनादेखि तलब नपाएपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले आइतबार प्रतिष्ठानमा ध्यानाकर्षणपत्र बुझाउँदै वैशाख २५ देखि तलबभत्ताबिना काम गर्न नसक्ने चेतावानी दिए । प्रतिष्ठानमा

अमेरिकाको युथ बास्केटबल कोचलाई ,यौन शोषण गरेको आरोपमा १८० वर्ष जेल सजाय

अमेरिकाको युथ बास्केटबल कोचलाई यौन शोषणका कैयौँ अपराधका कारण वर्षको जेल सजाय सुनाएको छ । ४३ वर्षका ग्रेग स्टिफनलाई कैयौँ वर्षसम्ममा करिब ४ सय केटालाई यौन शोषण गरेकामा दोषी पाइएको

ललितानिवासको जग्गा फर्काउने सरकारको तयारी

सरकारले ललितानिवासलगायत व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन प्रक्रिया थालेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानुनी ढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउन प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको

अब ओमान जान नेपाली कामदारलाई शुल्क नलाग्ने

ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो

‘बेलायती महारानीको नक्कल गरियो’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नीति तथा कार्यक्रम बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको बताएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आइतबार भएको

’18minus’ : A campaign to address the demand side of minors in the Adult Entertainment Sector

Equal Access International (EAI) with support from Freedom Fund announces the launch of a 6-month multimedia Social and Behaviour Change Communications (SBCC) campaign, ’18minus’ to reduce the demand of minors

मनोरञ्जन क्षेत्रमा बालबालिकाको मागलाई निरुत्साहित गर्न ‘अठार मुनि’ अभियान सुरु

मनोरञ्जन क्षेत्र (डान्सबार, मसाज पार्लर, दोहोरी तथा क्याविन रेस्टुरेन्ट आदि) मा बालबालिकाको माग/प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यसहित इक्वेल एक्सेस नेपालले फ्रिडम फन्डको सहयोगमा सामाजिक र व्यवहार परिवर्तनको लागि ६ महिने ‘‘अठार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com