१० वर्षे सशस्त्र विद्रोह गरेका दुई मित्र पुनः मिल्दै


प्रकाशित मिति : बैशाख २२, २०७६ आईतबार

तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई मित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्को उपप्रधानमन्त्रीसम्म भए । तत्कालीन माओवादीबाट प्रधानमन्त्री भएका डा. बाबुराम भट्टराई संविधान घोषणाको केही समयपछि पार्टी परित्याग गरे ।

नयाँ शक्ति पार्टी गठन गरेका उनले वैकल्पिक शक्ति निर्माणको अभियानमा जुटे । माओवादी जनयुद्ध कालमा पार्टीको जनवर्गीय संगठन मधेसी मुक्ति मोर्चाको अध्यक्ष रहेका उपेन्द्र यादवको राष्ट्रिय राजनीतिमा चर्चा थोरै भयो ।

तर, २०५४ सालमा माओवादी परित्यागसँगै मधेसी जनअधिकार फोरम नेपाल स्थापना गर्दै अगाडि बढेपछि उनको चर्चा राष्ट्रिय राजनीतिमा हुन थाल्यो । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com