ताजा अपडेट

ढोरपाटनमा नाउर र झारलको धमाधम सिकार

गलकोट (बागलुङ): नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस याममा ११ नाउर,

ज्येष्ठ नागरिक दिवासेवा केन्द्रः पीडा भुलाउने चौतारी

देउखुरी (दाङ): चाउरी परेका अनुहार, कपाल पूरै फुलेर सेताम्मे, हिँड्न गाह्रो हुँदा लौरोको सहारा, जीवनको उत्तराद्र्धतर्फ उन्मुख यहाँका ज्येष्ठ नागरिकको अहिलेको दैनिकी हो– बिहानको खानापछि दिवासेवा केन्द्रमा पुग्ने, दुःखसुखका कुरा

‘परिवर्तन पूरा गर्न सशस्त्र विद्रोह गर्यौ, अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुबे’

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा डुब्दै टिप्पणी गर्नुभएको छ । उहाँले परिवर्तन अपूरो भयो भनेर आफूहरूले १० वर्ष सशस्त्र

पशुपतिमा छोराको दाहसंस्कार गरेर फर्कदैँ थिए, दुर्घटनामा ७० वर्षीया आमासहित ५ जना अस्ताए

गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो । उपचारका क्रममा राजधानी काठमाडौँमा निधन हुनुभएका

घाइते भन्छन् – चालकको लापरबाहीले दुर्घटना भयो

ढोरपाटन ९बागलुङ , “सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो

जब प्रधानमन्त्री दाहाल छमछमी नाच्नुभयो…

पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो ।

अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्ने बिलमा आज प्रतिनिधिसभामा मतदान हुँदै

अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्ने बिलमा आज प्रतिनिधिसभामा मतदान हुँदैछ । ह्वाइट हाउसको समर्थन प्राप्त भइसकेको यो बिल प्रतिनिधिसभाबाट पारित भइहाले पनि सिनेटबाट पारित हुने नहुने निश्चित छैन । विगतमा

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अप्रिलमा पनि करेन्ट, अन्य श्रेणीमा सकारात्मक हलचल

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अप्रिलमा पनि करेन्ट हुने भएको छ । सेप्टेम्बरसम्म रोजगारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड करेन्ट नभएकोमा त्यसपछि रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड करेन्ट हुँदै आएको

राष्ट्रिय सभाका अध्यक्षसहित २० जनाको पदावधि सकिदै, अध्यक्षका लागि कांग्रेस र माओवादी बिचको किचलो साम्य हुन सकेन

राष्ट्रिय सभाका २० जना सदस्यहरुको पदावधि आइतबार सकिदैछ । पदावधि सकिनेमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरु रहनु भएको छ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक

दुध उत्पादक किसानको ७ अर्ब भुक्तानी हुन बाँकी , किसानहरु दुध पोख्दै सडकमा

दुग्ध सहकारीले किसानलाई ७ अर्ब रुपैया भुक्तान गर्न बाँकी रहेको किसानहरुले बताएका छन । तर सहकारी संचालकहरुले भने ५ अर्ब मात्रै भुक्तानी गर्न बाँकी रहेको दावी गरेका छन । राष्ट्रिय

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com