नेपालका राजदूत थापाको राष्ट्रसंघका महासचिव गुटेरेससँग भेट, बाढीपछिको सहयोगप्रति आभार व्यक्त
न्युयोर्क — संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापाले बुधबार राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका छन्। भेटका क्रममा उनले गुटेरेसको नेतृत्व र बहुपक्षीय सहकार्यप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै नेपालमा हालै आएको…
