ताजा अपडेट

ललिता निवास प्रकरणको विशेष अदालतले आज फैसला सुनाउने

बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको मुद्दाको फैसला आज हुदैछ । बुधबार नै विशेष अदालतले फैसला सुनाउने तयारी गरेपनि प्राविधिक काम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो

कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस

१० मेगावाटसम्मका आयोजनाको बिद्युत खरिद बिक्री सम्झौता खुल्ला गर्ने प्राधिकरणको निर्णय

नेपाल विद्युत् प्राधिकरणले दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता पिपिए खुल्ला गर्ने निर्णय गरेको छ । गत माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले १० मेगावाटसम्मका नदी प्रवाही

बजेटको अर्धवार्षिक समीक्षा : राजस्व र खर्चको अनुमान घटाइयो

सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै राजस्व र खर्चको अनुमान घटाएको छ । चालू आर्थिक वर्षका लागि सुरुवाती विनियोजित बजेटको ८७ दशमलव ३८ प्रतिशत अर्थात् रु

सार्बजनिक लेखा समितिको सरकारलाई निर्देशन : रामग्राम क्षेत्र संग सम्बन्धित सम्झौता खारेज गर

सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रसंग सम्वन्धित सम्पूर्ण सम्झौता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । लेखा समितिको बैठकले आइतबार देखि नै लागुहुने गरी सबै सम्झौतालाई खारेज गर्न निर्देशन दिएको हो

wiki
पाकिस्तानको चुनाव : जेलमा रहेका खान समर्थक उम्मेदवार सबैभन्दा धेरै स्थानमा विजयी , गठबन्धन सरकार बन्ने

पाकिस्तानमा सम्पन्न भएको आमचुनावको नतिजा सार्बजनिक भइरहँदा कुनैपनि दलले सरकार गठनका लागि आवश्यक बहुमत संख्या प्राप्त गर्न नसकेको देखिएको छ । २ सय ६६ सिटमध्ये दुई सय ५३ सिटको नतिजा

नेपाल एयरलाइन्सका यी उडानहरुको चेक-इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने

नेपाल वायुसेवा निगमको फागुन एक गतेबाट हुने उडानहरुको चेक–इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने भएको छ । निगमको काठमाण्डौं– दुबई र काठमाण्डौं – दमाम सेक्टरका फागुन एक गतेबाट

३ हजार ४५ लागुऔषध कारोबारी पक्राउ , १ सय ४४ महिला

नेपाल प्रहरीले पछिल्लो छ महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा

कर्मचारीको हितमा अस्ट्रेलियामा नयाँ कानुन, कार्यालय समयपछि मालिकको फोन उठाउनु नपर्ने !

अष्ट्रेलियाको संसदमा यो साता कर्मचारीको हित संरक्षण गर्न नयाँ विधेयक पेश हुँदैछ । यसअन्तर्गत कर्मचारीले ड्युटी सकिएपछि हाकिमको कलमा उपस्थित हुनुपर्ने छैन । यसबाहेक कर्मचारीले ड्युटीपछि कार्यालयको कुनै काम गर्न

नारायणगढ–बुटवल सडकखण्ड विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति , तीन अर्ब ७६ करोड सकियो

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सडक विस्तारको काम विसं २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com