ताजा अपडेट

नेपाल एयरलाइन्सका यी उडानहरुको चेक-इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने

नेपाल वायुसेवा निगमको फागुन एक गतेबाट हुने उडानहरुको चेक–इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने भएको छ । निगमको काठमाण्डौं– दुबई र काठमाण्डौं – दमाम सेक्टरका फागुन एक गतेबाट

३ हजार ४५ लागुऔषध कारोबारी पक्राउ , १ सय ४४ महिला

नेपाल प्रहरीले पछिल्लो छ महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा

कर्मचारीको हितमा अस्ट्रेलियामा नयाँ कानुन, कार्यालय समयपछि मालिकको फोन उठाउनु नपर्ने !

अष्ट्रेलियाको संसदमा यो साता कर्मचारीको हित संरक्षण गर्न नयाँ विधेयक पेश हुँदैछ । यसअन्तर्गत कर्मचारीले ड्युटी सकिएपछि हाकिमको कलमा उपस्थित हुनुपर्ने छैन । यसबाहेक कर्मचारीले ड्युटीपछि कार्यालयको कुनै काम गर्न

नारायणगढ–बुटवल सडकखण्ड विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति , तीन अर्ब ७६ करोड सकियो

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सडक विस्तारको काम विसं २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी

elephants, herd, family
श्रीलङकामा हात्तीको आक्रमणमा परेर २ सयले ज्यान गुमाए , दैनिक एउटा हात्ती मारिदै

श्रीलङ्कामा पछिल्लो २ वर्षमा हरेक वर्ष ४०० भन्दा बढी हात्ती मरेका छन्। यही दरमा हात्ती मरिरहे श्रीलङ्कामा हात्तीको मृत्युदर ७० प्रतिशतसम्म पुग्न सक्ने अनुमान छ । मानव र हात्तीबीच द्वन्द्व

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा स्वतन्त्र प्यानल गठन गर्ने घोषणा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्टसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) को मूल्याङ्कन गर्न स्वतन्त्र प्यानल गठन गर्ने घोषणा गर्नु भएको छ । गत अक्टोबर ७

समुदायमा कांग्रेस अभियान र महामन्त्री थापाको संवाद यात्रा स्थगित

‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री झापाका केशवकुमार बुढाथोकीको निधन भएपछि शोक मनाउन भन्दै संबाद यात्रा

सूर्यदर्शन सहकारीका पिडितले रवि लामिछाने बिरुद्ध उजुरी दिए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरूद्ध पोखराको सूर्यदर्शन सहकारी ठगीमा जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडितहरूले जाहेरी दिएका छन्। ‘सूर्यदर्शन बचत पीडित संघर्ष समितिका सदस्यहरू यसअघि

चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय

वित्तीय क्षेत्रमा भ्रष्टाचार विरुद्धको कारवाहीमा पछिल्लो निर्णयका रूपमा राज्यसमर्थित चिनियाँ बैंकका पूर्वप्रमुखलाई घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि

पूर्वसांसद इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना

विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र रु एक अर्ब ७२ करोड जरिवाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com