ताजा अपडेट

कांग्रेसले महासमिति बैठकका लागि उपसमितिका संयोजक तोक्यो

आगामी फागुन ७ गतेदेखि सुरु हुने नेपाली कांंग्रेस पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमितिका संयोजक चयन भएका छन्। महासमितिको बैठक तयारी मूल समितिका संयोजक समेत रहेका नेपाली कांग्रेसका सभापति

wiki
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानको विवाह अवैध ठहर , जेल सजायको अबधि ३४ वर्ष पुग्यो

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी श्रीमती बुशरा बीबीको विवाहलाई अदालतले अवैध ठहर गरेको छ । उहाँहरुबीचको विवाह गैर इस्लामिक र गैरकानुनी ठहर गर्दै अदालतले पाँच लाख पाकिस्तानी रुपैयाँ जरिबानासहित

सरकारले २० जलबिद्युत आयोजनाको अध्ययन अघि बढायो , अधिकांश आयोजना नदी प्रवाही प्रकृतिका

सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले एक सय मेगावाट क्षमताका आठ

अब सातामा ३ दिन संसद , ३ दिन संसदीय समितिका बैठक बस्ने

अब साताको ३ दिन संसदीय समितिका बैठक बस्ने भएका छन् । मिनी संसदको रुपमा चिनिने संसदीय समितिका बैठकहरु नबस्दा जनस्तरबाट आलोचना भइरहेको थियो । हिउँदे अधिबेसनलाई प्रभावकारी बनाउन साताको ३

अर्घाखाँचीमा जीप दुर्घटना २ जनाको मृत्यु

अर्घाखाँचीमा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएकोछ । २ जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा भूमिकास्थान २ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क ८ छापडाँडाका डेमकला बेल्वासेको

दश दिनभित्र राय नदिए १५ दिनमा फाइल स्वतः सदर

मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिने भएकोछ । सुशासन ऐन बमोजिम नेपाल सरकारका सबै

बिश्वसम्पदा केन्द्रमा कपिलबस्तुको तिलौराकोटको मनोनयन प्रस्तुत

बिश्व सम्पदा सूचिमा सुचिकृत गर्नका लागि प्राचिन कपिलबस्तुको तिलौराकोटलाई अन्तिम प्रकृयामा लगिएको छ । त्यसका लागि युनेस्को बिश्व सम्पदा केन्द्रमा तिलोराकोटको अन्तिम मनोनयन पेश भएको हो । यो संगै तिलौराकोट

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए, विश्वमै दुर्लभ मानिएको बैकाल गैरी चरा पनि भेटियो

यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१

सशस्त्र द्वन्द्वमा बलात्कृत महिलाको अवस्था नाजुक, तत्काल उपचार नपाए ज्यान बचाउनै मुस्किल

नेपालमा २०५२ फागुन १ गते सुरुभई १० वर्षसम्म चलेका सशस्त्र द्वन्द्वमा मारिएका, अंगभंग भएका तथा बेपत्ता पारिएकाहरुको विषयमा वर्षौदेखि चर्को बहस हुँदै आएको छ । उनीहरुको समस्यालाई सम्बोधन गर्न प्रयास

अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा बुधबार निधन भएको उहाँको परामर्श संस्थाले बताएको छ । दोस्रो विश्वयुद्धपछि अमेरिकी शक्तिमार्फत विश्वलाई आकार दिन सहयोग गर्ने उहाँ महत्त्वाकांक्षी कूटनीतिज्ञ हुनुहुन्थ्यो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com