२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

ताजा अपडेट

26,713 समाचार · पेज 6

२३ असार २०८३, मंगलबार

उपाधिविहीन बन्यो रोनाल्डोको अन्तिम विश्वकप, स्पेनसँग हार्दा प्रशिक्षकले छोडे पद

विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। सन् २०२६…

stop Mass shootings
२२ असार २०८३, सोमबार

अमेरिकामा सामूहिक गोलीकाण्डका घटनामा कमी आएको तथ्यांक सार्वजनिक

अमेरिकामा सामूहिक गोलीकाण्ड (मास सुटिङ) को संख्यामा उल्लेखनीय रूपमा कमी आएको देखिएको छ। उपलब्ध तथ्यांकअनुसार गत वर्ष अर्थात्…

२२ असार २०८३, सोमबार

अमेरिकाको विश्वकप यात्रा रोकियो, फराकिलो जितसहित बेल्जियम क्वार्टरफाइनलमा

बेल्जियम फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको सिएटल स्टेडियममा सह-आयोजक अमेरिकालाई ४–१ को फराकिलो…

२२ असार २०८३, सोमबार

अमेरिकी प्रतिबन्धपछि क्युबामा ऊर्जा सङ्कट, अर्थतन्त्र थप कमजोर

अमेरिकी प्रतिबन्धका कारण क्युबामा ऊर्जा सङ्कट गहिरिएको छ। देशव्यापी विद्युत् अवरोध (ब्ल्याकआउट) का कारण क्युबाली जनता सास्ती भोग्न…

२२ असार २०८३, सोमबार

विश्वकप फुटबल: स्पेन १६ वर्षपछि क्वार्टरफाइनलमा, पोर्चुगल बाहिरियो

स्पेन विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलास स्टेडियममा सम्पन्न खेलमा पोर्चुगललाई १–० को गोल…

२१ असार २०८३, आइतबार

विश्वकप फुटबल: इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा, मेक्सिको बाहिरियो

सह-आयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ अन्तर्गत भएको प्रतिस्पर्धामा १० खेलाडीमा…

२१ असार २०८३, आइतबार

अमेरिकाले स्वतन्त्रता दिवस मनाइरहँदा विमान ठूलो दुर्घटनाबाट जोगियो

अमेरिकामा एउटा यात्रुवाहक विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ। अमेरिकाको शिकागोस्थित विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको डेल्टा एयरलाइन्सको…

२१ असार २०८३, आइतबार

ट्रम्पको फोनपछि फिफाको अप्रत्याशित निर्णय: बालोगुनमाथिको प्रतिबन्ध स्थगित, बेल्जियमविरुद्ध खेल्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि विश्व फुटबल महासंघ (फिफा) ले आफ्नो निर्णय उल्टाएको छ। अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनमाथिको…

२१ असार २०८३, आइतबार

विश्वकप फुटबल: ब्राजिललाई हराउँदै नर्वे क्वार्टरफाइनलमा

पाँच पटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको न्युयोर्क/न्युजर्सी स्टेडियममा…

२० असार २०८३, शनिबार

न्युयोर्कमा राष्ट्रसंघ मुख्यालयअगाडि तिब्बती अभियन्ताले गरेआत्मदाह

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) मुख्यालयबाहिर तिब्बती झण्डा बोकेर एकजना व्यक्तिले आत्मदाह गरेका छन्। मृतक ती व्यक्ति तिब्बती…