अष्ट्रेलियाको कानुन सम्बन्धी केही रोचक तथ्य


प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार

अष्ट्रेलिया व्यवस्थित र शान्त देशको रुपमा चिनिन्छ। यहाँको सही व्यवस्थापनको लागि कानुनि नियम पनि प्रमुख हुन् । यहाँ, अष्ट्रेलियाको कानुन सम्बन्धी केही तथ्य उल्लेख गरिएको छ :

– अष्ट्रेलियामा हरेक योग्य मतदाताले मतदान गर्नुपर्छ। मतदान नगरेको खण्डमा ७२ डलर जरिवाना तिर्नुपर्छ ।

– महिलालाई मतदान गर्ने अधिकार दिनेमा अष्ट्रेलिया विश्वकै दोस्रो देश हो ।

– अष्ट्रेलियामा रक्सी पिउनको लागि १८ वर्ष उमेर पुगेको हुनुपर्छ ।

– तालिम प्राप्त इलेक्ट्रीसियनले मात्र लाइटको बल्ब फेर्न सक्छन् ।

– २००५ मा अष्ट्रेलियाको संसदमा ‘मेट’ शब्द बोल्न नपाइने कानुन ल्याईएको थियो ।

– सार्वजनिक बिचमा दिनको समयमा पौडिन नपाइने कानुन अष्ट्रेलियामा ६४ वर्षसम्म लागु भएको थियो।

– १९०१ मा अष्ट्रेलिया संघियतामा गएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com