प्रियंका र निकको विवाहमा जुत्ता लुकाउदा ५० लाख डलर माग्ने


प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार

अभिनेत्री प्रियंका चोपडा र अभिनेता तथा संगीतकर्मी निक जोनसको विवाहको मिति नजिकिँदै जाँदा तयारी पनि तीव्र भएको छ । बलिउडपछि हलिउडमा पनि स्थापित भएकी अभिनेत्री प्रियंका र हलिउड अभिनेता तथा संगीतकर्मी निक जोनसबिच आउँदो महिना विवाह हुँदैछ ।

विवाहमा सहभागी हुने कुराले प्रियंकाकी बहिनी तथा अभिनेत्री परिनीति चोपडा निकै उत्साहित छन् । उनले विवाहमा बेहुलाको जुत्ता लुकाए बापत पाँच मिलियन अर्थात ५० लाख अमेरिकी डलर माग गर्ने योजना बनाएको खबर आएको छ ।

गल्फ न्युजका अनुसार परिनीतिले विवाहका बेला वैवाहिक संस्कार अन्तर्गत पर्ने बेहुलीका बहिनीले बेलुहाको जुत्ता लुकाउने चलन छ ।

आफूले निकको जुत्ता लुकाउने र जुत्ता फिर्ता लिनका लागि निकले ५० लाख अमेरिकी डलर तिर्नु पर्ने परिनीतिले बताएको गल्फ न्युजको खबरमा उल्लेख गरिएको छ । परिनीति आम्सटरडममा भएको प्रियंकाको ब्याचलरएट्मा सहभागी भएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com