अष्ट्रेलिया बसाईसराईको लागि धनाढ्य व्यक्तिहरुको रोजाइमा विश्वकै पहिलो देश बनेको छ। न्यु वर्ल्ड वेल्थले सार्वजनिक गरेको सूचीमा अष्ट्रेलिया पहिलो नम्बरमा आएको हो।
उक्त तथ्यांक अनुसार अष्ट्रेलिया धनाढ्यहरुको लागि विश्वमै सबैभन्दा आकर्षक गन्तव्य बनेको छ । गत वर्ष अर्थात २०१७ मा १० हजार मिलिनियरहरु अष्ट्रेलियामा बसाईसराई गरेका छन् ।
अष्ट्रेलिया पछि अमेरिका यस सूचिको दोस्रो स्थानमा आएको छ। अमेरिकामा २०१७ मा ९ हजार मिलिनियरहरु बसाई सरेका थिए। यस तथ्याङ्कबाट औसतमा हेर्दा अमेरिकी नागरिक भन्दा अष्ट्रेलियन नागरिक धनी देखिएको बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।