अष्ट्रेलियाको डलर फल्ने रुख निकै अग्लो र चिप्लो, चढ्नै गाह्रो ( भिडियो सहित )


प्रकाशित मिति : कार्तिक १३, २०७५ मंगलबार

अष्ट्रेलिया धेरै नेपालीहरुको लागि सपनाको देश बनेको छ। यहाँ वर्षेनी नेपाली युवाहरुको संख्या बढीरहेको छ। उनीहरु यहाँ पहिलो पटक आउँदा होस् या त नेपालमा बसेकाहरुले सम्झिंदा होस्, अष्ट्रेलियामा डलर फल्ने रुख छ, जस्तै गरि सम्झिन्छन् ।

अष्ट्रेलियामा बस्ने नेपालीहरुको भने त्यसरी सोचे जस्तो सजिलो जीवनशैली छैन भनेर नेपाली युवाले एउटा छोटो भिडियो ( छोटो चलचित्र) अष्ट्रेलिया , क्यापिटल अफ ड्रिम्स  तयार पारेका छन् । पार्टनर बनेर रहेका दुई जनाको दैनिकी देखाइएको भिडियोलाई मन्जिल के.सीले लेखन, निर्देशन तथा सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो :

https://youtu.be/EfbtVvSuDDs

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com