भारतको मुम्बईमा २० बर्षकी मोडलको हत्या भएको छ । सामाजिक सञ्जालबाट साथी बनेको एक पुरुषलाई हत्याको आरोप लागेको छ । हत्याराले मोडललाई घरमा बोलाएर हत्या गरेको र शवलाई सुटकेसमा राखेर फ्याँकिदिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
गत बुधबार पुलिसले मुम्बईको मलाडमा सुटकेसको शव भेटेको थियो । मृतकको नाम मानसी दीक्षित रहेको भारतीय प्रहरीले जनाएको छ । मानसीको साथी मुजम्मिल सैयदले कोठामा बोलाएर हत्या गरेका थिए ।
प्रहरीका अनुसार सैयदले मानसीलाई आफ्नो कोठमा बोलाएको र केहि कुरामा झगडा भएर मोडलको हत्या गरेको हो । आरोपी सैयदले हत्या गरेको स्वीकारेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।