प्रहरीले कक्षा कोठाबाट नै कुमारीत्व नगुमाएका युवतीहरु छानेर उत्तर कोरीयाका शासक किम जोङ उनलाई सेक्सका लागी लगीदिने गरेको रहस्य खुल्यो

प्रहरीले कक्षा कोठाबाट नै कुमारीत्व नगुमाएका युवतीहरु छानेर उत्तर कोरीयाका शासक किम जोङ उनलाई सेक्सका लागी लगीदिने गरेको रहस्य खुल्यो

एजेन्सी । भर्जीन युवतीको मामलामा उत्त्तर कोरियाका शासक शीर्ष स्थानमा पर्ने गरेको डेलीमेलले उल्लेख गरेको छ । उत्तर कोरीयाका शासक किम जोङ उन विबाहित हुँदा हुँदै पनि उनको मस्ती र ऐसका लागी भर्जीन युवतीहरु छानीने गरेको तथ्य बाहिर आएको छ । उलको उर्दिपछि प्रहरीले कक्षा कोठा बाट नै कुमारीत्व नगुमाएका युवतीहरु समेत छानेर उनका अगाडी हाँजिर गराइदै आएको छ ।

उक्त रिर्पोटमा उत्तर कोरियामा शासक तथा उच्च अधिकारीहरुले ति युवतीहरुलाई प्रयोग गरेर सेक्स पार्टी समेत गर्दै आएको बताइन्छ । यस्तो चलन किङ जोङ उनका हजुर बा किम इल सङको पालामा नै शुरु भएको र अहिले पनि कायम रहेको डेलीमेलको दाबी छ । यसरी शासकको निगरानीमा राखिने गरेका केटीहरुलाई २५ वर्ष काटेपछि भने सैनिक जनरलसँग विवाह गराइदिने चलन छ ।

बिहिबार, अशोज २५, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री