प्रहरीले कक्षा कोठाबाट नै कुमारीत्व नगुमाएका युवतीहरु छानेर उत्तर कोरीयाका शासक किम जोङ उनलाई सेक्सका लागी लगीदिने गरेको रहस्य खुल्यो


प्रकाशित मिति : आश्विन २५, २०७५ बिहीबार

प्रहरीले कक्षा कोठाबाट नै कुमारीत्व नगुमाएका युवतीहरु छानेर उत्तर कोरीयाका शासक किम जोङ उनलाई सेक्सका लागी लगीदिने गरेको रहस्य खुल्यो

एजेन्सी । भर्जीन युवतीको मामलामा उत्त्तर कोरियाका शासक शीर्ष स्थानमा पर्ने गरेको डेलीमेलले उल्लेख गरेको छ । उत्तर कोरीयाका शासक किम जोङ उन विबाहित हुँदा हुँदै पनि उनको मस्ती र ऐसका लागी भर्जीन युवतीहरु छानीने गरेको तथ्य बाहिर आएको छ । उलको उर्दिपछि प्रहरीले कक्षा कोठा बाट नै कुमारीत्व नगुमाएका युवतीहरु समेत छानेर उनका अगाडी हाँजिर गराइदै आएको छ ।

उक्त रिर्पोटमा उत्तर कोरियामा शासक तथा उच्च अधिकारीहरुले ति युवतीहरुलाई प्रयोग गरेर सेक्स पार्टी समेत गर्दै आएको बताइन्छ । यस्तो चलन किङ जोङ उनका हजुर बा किम इल सङको पालामा नै शुरु भएको र अहिले पनि कायम रहेको डेलीमेलको दाबी छ । यसरी शासकको निगरानीमा राखिने गरेका केटीहरुलाई २५ वर्ष काटेपछि भने सैनिक जनरलसँग विवाह गराइदिने चलन छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com