कुवेतमा हृदयघातका कारण एक नेपालीको निधन भयको छ। धनुषा जानकी नन्दनी गाउँपालिकाका स्थायी घर भयकापन्चलाल कपारीको हृदयघातका कारण निधन भएको हो ।
बिगत ६ बर्षदेखि कुवेतको कम्बाईन म्पनीमा कार्यरत पन्चलाल कपारीलाई गत सोमबार साँझ अचानक मुटु दुख्यो भनेपछी क्याम्प बोसको सहयोगमा अस्पताल पुर्याइएको थियो । अस्पताल पुगेको केही छिनमै उनको मृत्यु भएको थियो ।
अहिल्र मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरि मृतकको सब छिटोभन्दा छिटो नेपाल पठाउन पहल गरिने नेपाली दूतावास कुवेतले जानकारी दिएको छ ।मृतक पन्चलालको नेपालमा श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।