जुम्ल्याह बच्चा जन्मिँदा परिवार खूशीले गद्गद्, अस्पतालको रिर्पोट आउँदा लाग्यो झड्का


प्रकाशित मिति : भाद्र ३, २०७५ आईतबार

अर्जेन्टिनामा केही समय अगाडि एक दम्पति जर्ज मोमेज र लीला गोमेजका दुई जुम्ल्याहा सन्तान जन्मिए। बच्चा जन्मिनासाथ उनका बाबुआमा अति खूशी भए। यस भन्दा अगाडि यो अस्पतालमा जुम्ल्याहा बच्चा जन्मिएका थिएनन् त्यसैले अस्पतालमा पनि एकखालको हर्षउल्लास नै थियो । गोमेज दम्मतिका ९ वर्षका छोरा पहिले नै थिए।

यता अस्पताले छोरीहरुको रिर्पोट निकाल्यो  रिर्पोट आएपछि भने बाबुआमाको खूशीमा झड्का लाग्यो । किनकी जन्मँदै ति बच्चाको कपाल लामो र सेतो फुलेको जस्तै थियो । अस्पतालले भन्यो कि दुवै बच्चामा एल्बिाईनो नामक रोग लागेको छ । जसलाई सूर्य मूखीको रोगले पनि चिनिन्छ।

डाक्टरका अनुसार यो रोग बिरामीको स्किनमा मेलानिन पिगेमन्टको कमीको कारणले लाग्ने गर्दछ । जसको शरीरको रङ्ग बन्न पाउँदैन। अनुहार पनि कपाल जस्तै सेतो हुन्छ ।  यी दुई बच्चाको जन्म मात्रै दुई मिनेटको फरकमा भएको हो। अहिले उनीहरुलाई डाक्टरको सल्लाहमा रेखदेख गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com